सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024
उद्दार गर्दै सुरक्षाकर्मी

उद्दार गर्दै सुरक्षाकर्मी

महाभूकम्पमा परेका नुवकोटका पेम्बा लामालाई १२० घण्टापछि उद्दार गर्दै सुरक्षाकर्मी तथा उद्दारकर्मी । तस्बिरः अजय
मास्क लगाऔं

मास्क लगाऔं

महाभूकम्पका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध बढ्न थालेपछि नागरिकहरुलाई मास्क वितरण गर्दै कोरियन टोली । तस्बिर : रमेश गिरी
पीडितको जिवितै उध्दार गर्दै

पीडितको जिवितै उध्दार गर्दै

काठमाडौं गंगवुस्थित सयपत्री गेष्ट हाउसबाट मंगलबार १०ः१५ मा सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले एक पीडितको जिवितै उध्दार गर्दै  । तस्बिर: सौजन्य सशस्त्र प्रहरी
राजधानी बहिरिने तयारीः

राजधानी बहिरिने तयारीः

राजधानी बहिरिने तयारीः सरकारले निजी क्षेत्रका शैक्षिक संस्थाको सङ्गठन प्याब्सन, एन प्याब्सन र हिसानसँग समन्वय गरेर यात्रुलाई उपत्यका बाहिर पठाउने व्यबस्था मिलाएपछि बानेश्वरदेखि तीन...
सर्वसाधारण

सर्वसाधारण

भूकम्पको जोखिमबाट बच्न घर बाहिर शिविरमा आश्रय लिंदै सर्वसाधारण । तस्विरः प्रकाशचन्द्र दाहाल
भग्नावशेष धरहरा

भग्नावशेष धरहरा

भूकम्पपछि काठमाडौंको ऐतिहासिक नौतले धरहराको भग्नावशेष । तस्विरः प्रकाशचन्द्र दाहाल
उध्दार

उध्दार

काठमाडौंको पहिचान बोकेको ऐतिहासिक धरहरा ढलेपछि उध्दार गर्दै सुरक्षाकर्मी । तस्विरः प्रकाशचन्द्र दाहाल
फर्कँदै गाउँः

फर्कँदै गाउँः

फर्कँदै गाउँः शनिवार गएको भूकम्पपश्चात काठमाण्डाैबाट बाहिरजाने सवारी साधनहरू चालु हुन थालेपछि बसको छतमै बसेर भए पनि गाउँ जाने तरखरमा सर्वसाधरणहरू । तस्वीरः समुद्रपारि