Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
प्रियङ्का

प्रियङ्का

भारतीय अभिनेत्री प्रियङ्का चोपडा । अप्रिल ३ मा आईपीएल उदघाटनमा प्रस्तुत हुने उनले घोषणा गरेकी छिन् । तस्बिरः एजेन्सी
लण्डन

लण्डन

लण्डनमा नर्तक 'स्ट्रिटडान्सर–२' फिल्मको प्रिमियम सोमा नाच्दै । तस्बिर : एपी ।
आईसी

आईसी

आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेट अन्तरगत क्यानडाविरुद्धको खेलमा विकेटका लागि अपिल गर्दै शक्ति गौचन । क्यानडासँग हारेसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । तस्बिरः आईसीसी
बिदाई

बिदाई

२१ औ शुभकामना साँझका कलाकारहरुलाई नारिता विमानस्थलमा खादार्पण गरि बिदाइ गर्दै थसेसका अध्यक्ष शरदकुमार गौचन । तस्विरः समुद्रपारि
टोकियो फेसन

टोकियो फेसन

टोकियोमा आयोजित फेसन सप्ताहमा सोमबार विभिन्न डिजाइनहरु प्रस्तुत गर्दै मोडल । तस्विरः सिन्ह्वा

प्रमोद खरेल

थकाली सेवा समिति जापानले आयोजना गरेको शुभकामना साँझमा गीत गाउँदै आधुनिक गायक प्रमोद खरेल । तस्बिरः समुद्रपारि

थसेस शुभकामना साँझ

थकाली सेवा समिति जापानले आयोजना गरेको शुभकामना साँझ कार्यक्रममा उपस्थित नेपाली राजदूत डा. मदनकुमार भट्टराई लगायत । तस्बिरः समुद्रपारि

धुर्मुस र सुन्तली

थकाली सेवा समिति जापानले आयोजना गरेको शुभकामना साँझमा धुर्मुस र सुन्तली । तस्बिरः समुद्रपारि
पाण्डा

पाण्डा

रिरि नामको एक ६ वर्षीय पुरुष पाण्डा टोकियोको उएनो पार्कमा । तस्विरः एपी
अर्थतन्त्रमा महिला सहभागिता

अर्थतन्त्रमा महिला सहभागिता

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल भ्रमणमा रहेको फिनीस प्रतिनिधिमण्डलबीच महासंघ सचिवालयमा भएको उद्यमशीलता विकास मार्फत अर्थतन्त्रको मूल प्रवाहमा महिलाहरुको सहभागिताका विषयमा छलफल ...

समुद्रमा साहित्य

प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/बेलायतद्वारा आयोजित समुन्द्र माथि साहित्यिक जलयात्राका सहभागीहरु । तस्विरः समुद्रपारि
मेक्सि

मेक्सि

मेक्सिकोमा समुन्द्री तट पेट्रोलिङ गर्दै सैनिकहरु । तस्बिरः एपी

लोसार छु फो डुक्लो

गत शनिबार शेर्पा किंदुग युएईद्धारा आयोजना गरिएको शेर्पाहरुको लोसार छु फो डुक्लो २१३९ को पहिलो शेर्पा लोसार साँझमा नृत्य प्रस्तुत गरिंदै । तस्विरः समुद्रपारि
नाइजेरिया

नाइजेरिया

नाइजेरियामा आयोजित फेसन सोमा मोडल। तस्बिर:एपी
चीनको नेसनल पिपुल

चीनको नेसनल पिपुल

चीनको नेसनल पिपुल कङ्ग्रेसको बैठकपछि हात हल्लाउँदै सहभागी। तस्बिर:एपी
म्याक्सिको सिटी

म्याक्सिको सिटी

म्याक्सिको सिटीमा पानीको फोहरामा रमाउँदै। तस्बिर:एपी
वैद्य-अल्लारी भेटवार्ता

वैद्य-अल्लारी भेटवार्ता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य र नेपालका लागि फिलिपिन्सका राजदुत रोनाल्ड बी. अल्लारीबीच मंगलबार महासंघ सचिवालयमा भेटवार्ता हुँदै । तस्विरः समुद्रपारि
थेम्समा रहेको टावर

थेम्समा रहेको टावर

थेम्समा रहेको टावर ब्रिजसँग राखिएको ओलम्पिक रिङ। तस्बिर:रोयटर्स
इजरायली झ्याल

इजरायली झ्याल

एक इजरायली झ्यालबाट हेर्दै। तस्बिर:रोयटर्स
हङ्गर गेम्स

हङ्गर गेम्स

फिल्म दी हङ्गर गेम्सको प्रिमियरमा उपस्थित कलाकार। तस्बिर:एपी