Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन ०५, २०८१
Saturday, September 21, 2024
साकुराको बोट

साकुराको बोट

प्रथम महिला मिशेल ओबामा, जापानी राजदूत पत्नी योरिको फुजिसाकी लगायत मंगलबार वासिङ्टनमा साकुराको बोट रोप्दै । जापानले सन् १९१२ मा अमेरिकालाई साकुराको बोट उपहार दिएको थियो जसको सय वर्...
गणतन्त्र स्मारक

गणतन्त्र स्मारक

नारायणहिटी संग्राहलयमा मंगलबार गणतन्त्र स्मारकको शीलान्यास गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
सगरमाथा

सगरमाथा

बेलायती पर्वतारोही केन्टन कूलले आगामी मे महिनामा यो ओलम्पिक मेडल सगरमाथाको चुचुरोमा पुर्‍याउने बताएका छन्। तस्बिरः एएफपी/पोलो कम्युनिकेसन्स
बोइङ ७८७

बोइङ ७८७

जापान एयरलाइन्सलाई नयाँ बोइङ ७८७ जहाज हस्तान्तरणपछि वासिङटनमा तस्विर खिचाउँदै बोइङ कमर्सियल हवाई जहाजका अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत, जापान एयरलाइन्सका अध्यक्ष  लगायत । तस्...
स्टीफन हार्पर

स्टीफन हार्पर

गत वर्षको महाभूकम्प तथा सुनामीबाट प्रभावित सेन्दाई नजिकको तटीय क्षेत्रको अवलोकन गर्दै क्यानडाका प्रधानमंत्री स्टीफन हार्पर । तस्विरः एपी

श्रष्टाहरुलाई सम्मान

प्रगतिशिल तथा देशभक्त सांकृतिक मञ्चले आयोजना गरेको कार्यक्रममा विभिन्न श्रष्टाहरुलाई सम्मान गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ

फिसिङ सिप

गत वर्ष जापानमा गएको महाभूकम्पका कारण आएको सुनामीले बगाएको फिसिङ सिप पश्चिमी क्यानाडाको ब्रिटिस कोलम्बियामा तैरी रहेको अवस्थामा । तस्विरः द क्यानेडियन प्रेस
दोकोमो ब्लाकबेरी

दोकोमो ब्लाकबेरी

जापानको मोबाइल सेवा प्रदायक दोकोमोले बजारमा ल्याएको दोकोमो ब्लाकबेरी बोल्ड ९९०० स्मार्टफोन सार्वजनिक गर्दै फेसन मोडल रिजा हिराको । तस्विरः जापानटूडे
सपथ

सपथ

श्रम तथा यातायात व्यवस्था मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिदै राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष माथवरसिंह थापा । उनलाई प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा शुक्रबार पद तथ...
विवाद समाधान

विवाद समाधान

संविधान निर्माणमा देखिएका विवाद समाधान उपसमितिको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरु । तस्बिरः दिनेश श्रेष्ठ/प्रम कार्यालय
यु-१६ राष्टिय क्रिकेट

यु-१६ राष्टिय क्रिकेट

यु-१६ राष्टिय क्रिकेट अन्तरगत काठमाडौंविरुद्धको खेलमा ५७ रन बनाएका बैतडीका म्यान अफ द म्याच भीम सार्की । तस्बिरः क्यान
शक्ति गौचन

शक्ति गौचन

आईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटका लागि भएको खेलमा पपुवा न्यू गिनीको विकेट लिदै शक्ति गौचन । खेलमा नेपाल ६ विकेटले विजयी भयो । तस्वीरः आईसीसी
घोडेजात्रा कलाकौशल

घोडेजात्रा कलाकौशल

घोडेजात्राका अवसरमा बिहीबार टुंडिखेलमा कलाकौशल प्रदर्शन गर्दै नेपाली सेना । तस्विरः समुद्रपारि
घोडेजात्रा

घोडेजात्रा

सैनिक मञ्च टुंडिखेलमा बिहीबार आयोजित घोडेजात्रा अवलोकन गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत । तस्विरः समुद्रपारि
मुस्लिम प्रार्थना

मुस्लिम प्रार्थना

रसियाको राजधानी मस्कोमा प्रार्थना गर्दै मुस्लिमहरु । मस्कोमा मात्र २० लाखभन्दा बढी मुस्लिमहरुको बसोबास रहेको बताइएको छ । तस्विरः बीबीसी
सुकुम्बासीको लागि आवास

सुकुम्बासीको लागि आवास

दक्षिणी गाजा क्षेत्रमा प्यालेस्टाइन सुकुम्बासीहरुको आवासको व्यवस्थाको लागि संयुक्त राष्ट्रसंघको राहत तथा निर्माण एजेन्सीको सहयोगमा सञ्चालित आवासीय परियोजना अन्तर्गतको भवन निर्माणमा...
कुबेतका अमिर टोकियोमा

कुबेतका अमिर टोकियोमा

जापान आएका कुबेतका अमिर शेख सवाह अल-अहमेद अल-जाबेर अल-सवाह बुधबार टोकियोस्थित इम्पेरियल प्यालेसमा आयोजित स्वागत समारोहमा जापानी युवराज नारुहितोका साथ । तस्विरः एपी
प्रेस अन्तरक्रियामा नेउवासंघ

प्रेस अन्तरक्रियामा नेउवासंघ

नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न आगामी कार्यक्रमहरु बारे जानकारी गराउने उदेश्यले आयोजित प्रेस अन्तरक्रियामा महासंघका प्रतिनिधिहरु । तस्विरः नेउवासंघ
होमलेस

होमलेस

घरबारबिहीन एक व्यक्ति टोकियोको पार्कमा सुत्दै । जापानमा रहेका घरबारबिहीनहरु पार्क लगायत अन्य सार्वजनिक स्थलमा बस्दै आइरहेका छन् । तस्विरः एपी
साहरुख खान

साहरुख खान

अभिनेता साहरुख खान र अभिनेत्री कट्रिना कैफ फिल्म सुटिङको क्रममा मुम्बईमा । तस्बिरः एजेन्सी