Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
विजयको खुशी

विजयको खुशी

बर्मामा आइतबार भएको संसदीय उप निर्वाचनमा विजयी भएपछि समर्थकहरुको बधाई ग्रहण गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सूकी । तस्विरः ग्लोब एण्ड मेल
सूकी विजयी

सूकी विजयी

बर्मामा आइतबार भएको संसदीय उप निर्वाचनमा प्रजातन्त्रवादी नेतृ आङ सान सूकी विजयी भएपछि उनका समर्थकहरु उनको पार्टी नेसनल लिग फर डेमोक्रेसीको मुख्यालय बाहिर खुशी मनाउँदै । तस्विरः ग्ल...
स्वयम् सेवा अभियान

स्वयम् सेवा अभियान

राष्ट्रिय स्वयम् सेवा अभियान अन्तरगत काठमाडौ उपत्यकाका नदीनाला सरसफाई अभियान कार्यक्रमका विषयमा उद्योगी, व्यवसायी र खेलाडीहरुसँग छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्व...
मैथिली भाषा सम्मेल

मैथिली भाषा सम्मेल

मैथिली भाषा सम्मेलनको शनिबार सप्तरीमा उदघाटन गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
राष्ट्रपति

राष्ट्रपति

शान्ति र संविधानको दबाब दिन शीतल निवास पुगेका सञ्चारकर्मीसँग राष्ट्रपति डा. रामवरण यादव । तस्बिरः समुद्रपारि
तीनदल बैठक

तीनदल बैठक

शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा छलफल गर्न सिंहदरबारमा बसेको  प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुहरुको बैठक । तस्विरः दिनेश...
टाइटानिक थ्रीडी

टाइटानिक थ्रीडी

हलिउड चलचित्र "टाइटानिक (थ्रीडी)" को प्रबर्द्धनका लागि जापान आएका निर्देशक जेम्स क्यामरुन शुक्रबार टोकियोमा आयोजित प्रेस सम्मेलनमा । उक्त चलचित्र जापानमा ७ अप्रिलदेखि प्रदर्शन हुने...
नोदाका साथ जुकरवर्ग

नोदाका साथ जुकरवर्ग

जापान भ्रमणमा रहेका चर्चित सामाजिक सञ्जाल फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्ग जापानी प्रधानमन्त्री योशिहिको नोदाका साथ । तस्विरः एपी/पुल

लामिछानेको बिदाई

"सामुहिक लगानी" सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी हुन जापान आएका गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेलाई विमानस्थलमा  बिदाई गर्दै एन आर एन कोषाध्यक्ष तथा व्यवसायी भव...
धनगढीमा ज्ञानेन्द्र

धनगढीमा ज्ञानेन्द्र

धार्मिक भ्रमणका सिलसिलामा धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै स्थानीय समर्थकहरु । तस्विरः समुद्रपारि
प्रभातफेरी

प्रभातफेरी

नेपाल पत्रकार महासंघको ५७ औं स्थापना दिवसका दिन बिहीबार राजधानीमा निकालिएको प्रभातफेरी । तस्विरः समुद्रपारि

लगानी छलफल

बुधबार टोकियोमा आयोजित गैर-आवासीय नेपालीहरुको सामुहिक लगानी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी एनआरएन आईसीसी अध्यक्ष जीवा लामिछाने लगायत । तस्विरः समुद्रपारि
यौन खेलौना

यौन खेलौना

भारतको चेन्नईमा भएको यौन खेलौना प्रदर्शनीमा जापानी सेक्स टोयका साथ एक आगन्तुक । तस्बिरः एपी
चेरीको बोट

चेरीको बोट

अमेरिकी प्रथम महिला मिसेल ओबामा वासिङ्टनमा चेरीको बोट सार्दै । साथमा जापानी राजदूत पत्नी योरिको । तस्बिरः एपी
नक्कली कपाल ।

नक्कली कपाल ।

हैटीको पोर्ट अउ प्रिन्सको सडकमा व्यापारीहरुद्धारा बेच्न राखिएका नक्कली कपाल । तस्बिरः एपी
मोडलिङ

मोडलिङ

चीनको राजधानी बेइजिङमा भएको फेशन सो मा क्याटवाक गर्दै एक मोडल। तस्विरः एएफपी
सैन्य तालिमका सहभागी

सैन्य तालिमका सहभागी

सेनाले खरिपाटीमा सञ्चालन गरेको अधिकृत क्याडेट तालिमका सहभागी । १३ चैत देखि सुरु भएको तालिममा विदेशी समेत सहभागी छन्। तस्विर सौजन्यः नेपाली सेना