शनिबार, बैशाख ०२, २०६९
कार्टागेनामा चाइल्ड केयर सेन्टर उद्घाटनपछि बाहिरिँदै गर्दा आफ्ना शुभेच्छुकबाट घेरिएकी कोलम्बियाली चर्चित गायिका साकिरा । तस्बिरः एपी
शनिबार, बैशाख ०२, २०६९
नयाँ वर्ष २०६९ को अवसरमा भृकुटीमण्डप फनपार्कमा रमाइलो गर्न जम्मा भएका सर्वसाधरणको भिड । तस्बिरः रासस
शुक्रबार, बैशाख ०१, २०६९
जापानको नागानोकेनमा नेपाली युवा उद्यमी भवन भट्टद्वारा सञ्चालित रिसोर्ट होटल तातेसिनाको संयुक्त रुपमा समुद्घाटन गर्दै भट्ट लगायत पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट र ज...
शुक्रबार, बैशाख ०१, २०६९
टोकियोमा रहेको सबैभन्दा अग्लो टावर स्काई ट्रि को तस्विर खिच्दै मानिसहरु । आउँदो मे २२ बाट उक्त टावर सर्वसाधरणको लागि खुला गरिँदैछ । तस्विरः जापान टुडे
बिहिबार, चैत्र ३०, २०६८
बिहिबार, चैत्र ३०, २०६८
मंगलबार, चैत्र २८, २०६८
लस एन्जल्सको वोटानिक गार्डेनमा फुलेको फूल। तस्बिर:रोयटर्स
मंगलबार, चैत्र २८, २०६८
यमनको राजधानी सानामा पानीमा डुबेको एउटा कार निकाल्ने प्रयास गरिँदै । सोमबार भएको भारि वर्षाका कारण राजधानी लगायत अन्य केही भाग प्रभावित भएको छ । तस्विरः सिन्ह्वा
सोमबार, चैत्र २७, २०६८
सोमबार, चैत्र २७, २०६८
सोमबार, चैत्र २७, २०६८
बादलले ढाकेको बखत सूर्योदयका बेला चीबाबाट देखिएको दृष्य । तस्बिरः एजेन्सी
सोमबार, चैत्र २७, २०६८
कृषि व्यवसाय प्रबर्द्धन सम्बन्धि अन्तराष्ट्रिय गोष्ठिमा आइतबार उदघाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
आइतबार, चैत्र २६, २०६८
कराचीमा भएको फेसन वीकको पहिलो दिन मोडलहरु । तस्बिरः सिन्ह्वा
शनिबार, चैत्र २५, २०६८
ढकमक्क फुलेको जापानको राष्ट्रिय फूल साकुरा । यो समयमा जापानमा खानपानसहित रमाईलो गरी पुष्पोत्सव मनाइन्छ जसलाई जापानी भाषामा हानामी भनिन्छ । तस्विरः समुद्रपारि
बिहिबार, चैत्र २३, २०६८
राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगत ‘सफा काठमाडौ हाम्रो काठमाडौं अभियान’ सिंहदरबारबाट सुरु गर्दै प्रधानमन्त्री । तस्बिरः दिनेश श्रेष्ठ
बिहिबार, चैत्र २३, २०६८
प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार सिंहदरवारमा अमेरिकी अण्डर सेक्रेटरी अफ स्टेट वेण्डी आर शेरमानसँग भेट गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
बिहिबार, चैत्र २३, २०६८
सगरमाथा आरोहण टोलीलाई बुधबार बिदाइ गर्दै माओवादी अध्यक्ष प्रचण्ड । तस्बिरः समुद्रपारि
बिहिबार, चैत्र २३, २०६८
प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुसँग शान्ति प्रक्रियाका विषयमा छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
बुधबार, चैत्र २२, २०६८
झापाको विर्तामोडमा मंगलबार राति हत्या गरिएका पत्रकार यादव पौडेल । फाइल तस्बिर
मंगलबार, चैत्र २१, २०६८
प्रधानसेनापति छत्रमानसिंह गुरुङ र जापानस्थित मरिन फोर्सका कमाण्डिङ जनरल ले. जेन केन्नेथ जे. ग्लुयक सोमबार सैनिक मुख्यालयमा भेटघाट गर्दै । तस्विरः सैनिक जनसम्पर्क निर्देशनालय