Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024
साकिरा

साकिरा

कार्टागेनामा चाइल्ड केयर सेन्टर उद्‍घाटनपछि बाहिरिँदै गर्दा आफ्ना शुभेच्छुकबाट घेरिएकी कोलम्बियाली चर्चित गायिका साकिरा । तस्बिरः एपी
नयाँ वर्ष २

नयाँ वर्ष २

नयाँ वर्ष २०६९ को अवसरमा भृकुटीमण्डप फनपार्कमा रमाइलो गर्न जम्मा भएका सर्वसाधरणको भिड । तस्बिरः रासस
होटल तातेसिनाको समुद्घाटन

होटल तातेसिनाको समुद्घाटन

जापानको नागानोकेनमा नेपाली युवा उद्यमी भवन भट्टद्वारा सञ्चालित रिसोर्ट होटल तातेसिनाको संयुक्त रुपमा समुद्घाटन गर्दै भट्ट लगायत पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट र ज...
स्काई ट्रि

स्काई ट्रि

टोकियोमा रहेको सबैभन्दा अग्लो टावर स्काई ट्रि को तस्विर खिच्दै मानिसहरु । आउँदो मे २२ बाट उक्त टावर सर्वसाधरणको लागि खुला गरिँदैछ । तस्विरः जापान टुडे
वगैचामा फूल

वगैचामा फूल

लस एन्जल्सको वोटानिक गार्डेनमा फुलेको फूल। तस्बिर:रोयटर्स
जगमग्न यमन

जगमग्न यमन

यमनको राजधानी सानामा पानीमा डुबेको एउटा कार निकाल्ने प्रयास गरिँदै । सोमबार भएको भारि वर्षाका कारण राजधानी लगायत अन्य केही भाग प्रभावित भएको छ । तस्विरः सिन्ह्वा
सूर्योदय

सूर्योदय

बादलले ढाकेको बखत सूर्योदयका बेला चीबाबाट देखिएको दृष्य । तस्बिरः एजेन्सी
प्रधानमन्त्री

प्रधानमन्त्री

कृषि व्यवसाय प्रबर्द्धन सम्बन्धि अन्तराष्ट्रिय गोष्ठिमा आइतबार उदघाटन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्बिरः दिनेश श्रेष्ठ
कराची

कराची

कराचीमा भएको फेसन वीकको पहिलो दिन मोडलहरु । तस्बिरः सिन्ह्‍वा

हानामी

ढकमक्क फुलेको जापानको राष्ट्रिय फूल साकुरा । यो समयमा जापानमा खानपानसहित रमाईलो गरी पुष्पोत्सव मनाइन्छ जसलाई जापानी भाषामा हानामी भनिन्छ । तस्विरः समुद्रपारि
राष्ट्रिय स्वयम् सेवा अभियान–

राष्ट्रिय स्वयम् सेवा अभियान–

राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगत ‘सफा काठमाडौ हाम्रो काठमाडौं अभियान’ सिंहदरबारबाट सुरु गर्दै प्रधानमन्त्री । तस्बिरः दिनेश श्रेष्ठ
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराई बिहीबार सिंहदरवारमा अमेरिकी अण्डर सेक्रेटरी अफ स्टेट वेण्डी आर शेरमानसँग भेट गर्दै । तस्बिरः दिनेश श्रेष्ठ
सगरमाथा

सगरमाथा

सगरमाथा आरोहण टोलीलाई बुधबार बिदाइ गर्दै माओवादी अध्यक्ष प्रचण्ड । तस्बिरः समुद्रपारि
शिर्ष नेताहरुसँग

शिर्ष नेताहरुसँग

प्रमुख तीन दल एकीकृत नेकपा माओवादी, नेपाली काँग्रेस र नेकपा एमालेका शिर्ष नेताहरुसँग शान्ति प्रक्रियाका विषयमा छलफल गर्दै प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्वीरः दिनेश श्रेष्ठ
हत्या

हत्या

झापाको विर्तामोडमा मंगलबार राति हत्या गरिएका पत्रकार यादव पौडेल । फाइल तस्बिर
सैनिक भेटघाट

सैनिक भेटघाट

प्रधानसेनापति छत्रमानसिंह गुरुङ र जापानस्थित मरिन फोर्सका कमाण्डिङ जनरल ले. जेन केन्नेथ जे. ग्लुयक सोमबार सैनिक मुख्यालयमा भेटघाट गर्दै । तस्विरः सैनिक जनसम्पर्क निर्देशनालय