Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन ०६, २०८१
Sunday, September 22, 2024

अनेसजा

नयाँ कार्यसमिति गठन गर्दै आइतवार टोकियोमा सम्पन्न भएको अन्तरराष्ट्रिय नेपाली समाज जापानको तेश्रो अधिवेशन । तस्विरः समुद्रपारि

संबिधानबारे चासो

नेपाली जनसम्पर्क समिति जापानले आइतबार टोकियोमा आयोजना गरेको "नेपालको निर्माणाधीन संबिधानमा नेपाली जनसम्पर्क समिति जापानको सुझाब" विषयक गोष्ठीका सहभागीहरु । तस्विरः समुद्रपारि
दक्षिण

दक्षिण

दक्षिण अमेरिकाको क्यारोलिनामा भएको सय मिटर ब्याकस्ट्रोक स्विमिङमा सहभागीहरु ।तस्बिरः एपी
ब्राजिल

ब्राजिल

ब्राजिलको सुमद्रि तटमा एक महिला कुकुरसँग खेल्दै ।तस्बिरः एपी
बन्द विराटनगर

बन्द विराटनगर

नेपाल बन्दका कारण सुनसान देखिएको विराटनगरको सडक । लगातारको बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् । तस्विरः गणेश लम्साल
भलिबल

भलिबल

बेइजिङको छोयाङ पार्कमा भएको स्पेनिस बीच भलिबलमा नाच्दै मोडलहरु । तस्बिरः सिन्हृवा
जनमुक्ति सेना

जनमुक्ति सेना

चिनियाँ जनमुक्ति सेना माउन्टेन ट्रेनिङमा । तस्बिरः सिन्हृवा
विश्व साइकलयात्री

विश्व साइकलयात्री

विश्व साइकलयात्री सौरभ दाहाल ओमानको राजधानी मस्कटमा । ४६ औं राष्ट्र भ्रमणकारुपमा उनी मस्कट आएका हुन् । तस्बिर सौजन्यः सुरज मास्के
संविधान निर्माणका विवादित विषयमा छलफल गर्दै संवैधानिक समितिको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत । तस्वीरः दिनेश श्रेष्ठ
समलिङ्गी

समलिङ्गी

समलिङ्गी विवाहप्रति अनुदार रहेको भन्दै सन् २००९ मा ब्राजिलमा अमेरिकी राष्ट्रपति बाराक ओबामाविरुद्ध गरिएको प्रदर्शन । तस्बिरः एपी
जीवन रक्षाको आग्रह

जीवन रक्षाको आग्रह

दुवईको अदालतले व्यक्तिहत्याको आरोपमामा मृत्यू दण्डको सजाय सुनाएका अमरबहादुर बमकी श्रीमतिले श्रीमानको जीवन रक्षाको लागि पहल गरिदिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग आग्रह गर्...
मिस नेपाल

मिस नेपाल

आइतबार राति राजधानीमा भएको ग्राण्ड फिनालेमा १५ सुन्दरीलाई उछिन्दै मिस नेपाल  २०१२ विजेता श्रृष्टि श्रेष्ठ । तस्बिरः एपी

टोयोटासिटीमा बुद्धजयन्ती

नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित शनिबार टोयोटासिटीमा २५५६ औं बुद्धजयन्ती मनाईदै । तस्विरः समुद्रपारि
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री  डा. बाबुराम भट्टराई कास्कीको खरापानीस्थित बाढी आएको ठाउँको निरीक्षण गर्न जाँदै साथमा पत्नी हिसिला यमी । तस्बिर. प्रधानमन्त्रीको निजी सचिवालय
प्रधानमन्त्री

प्रधानमन्त्री

प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत कास्कीको खरापानीस्थित बाढी पीडितलाई राहत घोषणासहित सम्बोधन गर्दै। तस्बिर. प्रधानमन्त्रीको निजी सचिवालय
बुद्ध जयन्ती

बुद्ध जयन्ती

जापानको टोकियोमा २५५६ औं बुध्दजयन्ती मनाइँदै । तस्विरः समुद्रपारि
सुदूरपश्चिम बन्द

सुदूरपश्चिम बन्द

अखण्ड सुदूरपश्चिमको माग राख्दै बन्द गरिएको बन्दमा ट्रकमा जन्त लिएर बेहुली लिन जाँदै । बन्द भएको शुक्रबार आठ दिन पुगेको छ । तस्विर स्रोतः नागरिक
सहमति

सहमति

राष्ट्रिय सहमतिको सरकार तथा जेठ १४ अघि नै संविधान बनाउने सहमतिपत्रमा हस्ताक्षर गर्दै दलहरु । तस्विरः द्वारिका काफ्ले
गणतन्त्र दिवसको तयारी

गणतन्त्र दिवसको तयारी

गणतन्त्र दिवस मनाउने सन्दर्भमा मूल समारोह समिति गठनका लागि सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ
जातीय राज्यको बिरोध

जातीय राज्यको बिरोध

बिभिन्न संघसंगठनले बुधबार पोखरामा जातीय राज्यको बिरोधमा गरेको मोटरसाईकल र्‍याली प्रदर्शन । तस्विरः अनिल अधिकारी