सोमबार, जेठ ०१, २०६९
नयाँ कार्यसमिति गठन गर्दै आइतवार टोकियोमा सम्पन्न भएको अन्तरराष्ट्रिय नेपाली समाज जापानको तेश्रो अधिवेशन । तस्विरः समुद्रपारि
सोमबार, जेठ ०१, २०६९
नेपाली जनसम्पर्क समिति जापानले आइतबार टोकियोमा आयोजना गरेको "नेपालको निर्माणाधीन संबिधानमा नेपाली जनसम्पर्क समिति जापानको सुझाब" विषयक गोष्ठीका सहभागीहरु । तस्विरः समुद्रपारि
सोमबार, जेठ ०१, २०६९
दक्षिण अमेरिकाको क्यारोलिनामा भएको सय मिटर ब्याकस्ट्रोक स्विमिङमा सहभागीहरु ।तस्बिरः एपी
आइतबार, बैशाख ३१, २०६९
ब्राजिलको सुमद्रि तटमा एक महिला कुकुरसँग खेल्दै ।तस्बिरः एपी
शनिबार, बैशाख ३०, २०६९
नेपाल बन्दका कारण सुनसान देखिएको विराटनगरको सडक । लगातारको बन्दका कारण सर्वसाधारण समस्यामा परेका छन् । तस्विरः गणेश लम्साल
शुक्रबार, बैशाख २९, २०६९
बेइजिङको छोयाङ पार्कमा भएको स्पेनिस बीच भलिबलमा नाच्दै मोडलहरु । तस्बिरः सिन्हृवा
शुक्रबार, बैशाख २९, २०६९
चिनियाँ जनमुक्ति सेना माउन्टेन ट्रेनिङमा । तस्बिरः सिन्हृवा
शुक्रबार, बैशाख २९, २०६९
विश्व साइकलयात्री सौरभ दाहाल ओमानको राजधानी मस्कटमा । ४६ औं राष्ट्र भ्रमणकारुपमा उनी मस्कट आएका हुन् । तस्बिर सौजन्यः सुरज मास्के
बिहिबार, बैशाख २८, २०६९
संविधान निर्माणका विवादित विषयमा छलफल गर्दै संवैधानिक समितिको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत । तस्वीरः दिनेश श्रेष्ठ
बिहिबार, बैशाख २८, २०६९
समलिङ्गी विवाहप्रति अनुदार रहेको भन्दै सन् २००९ मा ब्राजिलमा अमेरिकी राष्ट्रपति बाराक ओबामाविरुद्ध गरिएको प्रदर्शन । तस्बिरः एपी
बिहिबार, बैशाख २८, २०६९
दुवईको अदालतले व्यक्तिहत्याको आरोपमामा मृत्यू दण्डको सजाय सुनाएका अमरबहादुर बमकी श्रीमतिले श्रीमानको जीवन रक्षाको लागि पहल गरिदिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग आग्रह गर्...
सोमबार, बैशाख २५, २०६९
आइतबार राति राजधानीमा भएको ग्राण्ड फिनालेमा १५ सुन्दरीलाई उछिन्दै मिस नेपाल २०१२ विजेता श्रृष्टि श्रेष्ठ । तस्बिरः एपी
सोमबार, बैशाख २५, २०६९
नेपाल आदिबासी जनजाती महासंघ जापानको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित शनिबार टोयोटासिटीमा २५५६ औं बुद्धजयन्ती मनाईदै । तस्विरः समुद्रपारि
आइतबार, बैशाख २४, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराई कास्कीको खरापानीस्थित बाढी आएको ठाउँको निरीक्षण गर्न जाँदै साथमा पत्नी हिसिला यमी । तस्बिर. प्रधानमन्त्रीको निजी सचिवालय
आइतबार, बैशाख २४, २०६९
प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत कास्कीको खरापानीस्थित बाढी पीडितलाई राहत घोषणासहित सम्बोधन गर्दै। तस्बिर. प्रधानमन्त्रीको निजी सचिवालय
आइतबार, बैशाख २४, २०६९
जापानको टोकियोमा २५५६ औं बुध्दजयन्ती मनाइँदै । तस्विरः समुद्रपारि
शनिबार, बैशाख २३, २०६९
अखण्ड सुदूरपश्चिमको माग राख्दै बन्द गरिएको बन्दमा ट्रकमा जन्त लिएर बेहुली लिन जाँदै । बन्द भएको शुक्रबार आठ दिन पुगेको छ । तस्विर स्रोतः नागरिक
शनिबार, बैशाख २३, २०६९
राष्ट्रिय सहमतिको सरकार तथा जेठ १४ अघि नै संविधान बनाउने सहमतिपत्रमा हस्ताक्षर गर्दै दलहरु । तस्विरः द्वारिका काफ्ले
शुक्रबार, बैशाख २२, २०६९
गणतन्त्र दिवस मनाउने सन्दर्भमा मूल समारोह समिति गठनका लागि सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री डा. बाबुराम भट्टराई । तस्विरः दिनेश श्रेष्ठ
बिहिबार, बैशाख २१, २०६९
बिभिन्न संघसंगठनले बुधबार पोखरामा जातीय राज्यको बिरोधमा गरेको मोटरसाईकल र्याली प्रदर्शन । तस्विरः अनिल अधिकारी