शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

विवाद मिलाउन माओवादी स्थायी समिति बैठक

काठमाडौं- भारतसँग भएको बिप्पा सम्झौतापछि पार्टीभित्र देखिएको आन्तरिक विवाद कम गर्न एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस...

माओवादी शीर्ष नेताहरु जनकपुरमा

जनकपुर– एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु आइतवार जनकपुर आउने भएका छन् । हिन्दुहरुको महान पर्व छठको अवसरमा शुभकामना अदान प्रदान गर्नका लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराई लगाय...

घूस माग्ने विमानस्थल कर्मचारीलाई तत्काल कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री डा बाबुराम भट्टराईले विमानस्थलमा घूस माग्ने कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । गत असोज १४ गते अमेरिका जानलागेकी डिचेन डोल्मा शेर्पासँग त...

फुक्ला त शान्ति र संविधानको गाँठो ?

काठमाडौं- दसैं-तिहारजस्ता चाडको चटारो सकिएलगत्तै राजनीतिक दलहरु कुरामा सीमित रहेको शान्ति र संविधानको कामलाई अघि बढाउने विषयमा हतारो गर्लान् कि नगर्लान् भन्ने आम चासो फेरि एकपटक बढ...

‘कांग्रेस–एमालेले शर्त फिर्ता नलिएसम्म शान्ति प्रक्रिया कुनै पनि हालतमा अगाडि बढ्दैन’

काठमाडौं– एकीकृत नेकपा माओवादीका महासचिव रामबहादुर थापा ‘बादल’ले सेना समायोजनमा काग्रेस र एमालेले राखेको संख्या, मोडालिटि, नेतृत्व र पुर्नस्थापनाको प्याकेजमा राखेको शर्त फिर्ता नलि...

हिमालमा आरोहीको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुको आइल्याण्ड पिक हिमालमा एक आरोहीको मृत्यु भएको छ । हिमाल आरोहण गरेर फर्किने क्रममा अपरान्ह नाम खुल्न नसकेका अफ्रिकन नागरिकको मृत्यु भएको पूर्व क्षेत्रीय प्र...

समग्र मधेस एक प्रदेशको माग छोडिसकेको कृषि मन्त्रीको खुलासा

विराटनगर- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का केन्द्रीय उपाध्यक्ष एवं कृषि मन्त्री नन्दनकुमार दत्तले सरकार निर्माणका क्रममा संयुक्त मधेसी मोर्चाले समग्र मधेस एक प्रदेशको माग छोडिसक...

वैद्यलाई मनाउँदै बाबुराम

काठमाडौं– आफूले चालेका जुनसुकै कदममा ‘अब्जेक्सन’ गरेपछि प्रधानमन्त्री बाबुराम भट्टराईले माओवादी उपाध्यक्ष मोहन वैद्यलाई मनाउने प्रयास गरेका छन् । वैद्यले मधेसवादी दलसँग सरकार निर्...

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार यादवलाई पितृशोक, प्रगतिशील दाहसंस्कार

काठमाडौं- प्रधानमन्त्रीका प्रेस सल्लाहकार राजरिझन यादवलाई पितृशोक परेको छ । माओवादी केन्द्रीय सदस्य तथा प्रेस सल्लाहाकार यादवका बुवा विश्वनाथ यादवको ७८ बर्षको उमेरमा शुक्रबार राति...

तिहारलगत्तै दलहरुको यस्तो तीब्रता

काठमाडौं- तिहारलगत्तै सेना समायोजका विषयमा सहमति जुटाउन मुख्य दलहरुले शनिबारदेखि छलफललाई तीव्रता दिने तयारी गरेका छन् । एकीकृत नेकपा माओवादीले शनिबार नेपाली कांग्रेस र नेकपा एमाले...