Deneme Bonusu Veren Siteler
बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025
उपनिर्वाचन : ४४ पदका लागि ४१० उम्मेदवार

उपनिर्वाचन : ४४ पदका लागि ४१० उम्मेदवार

काठमाडौं - मंसिर १६ मा हुने उपनिर्वाचनमा ४४ पदका लागि ४१० जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्...
दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

दमननाथ ढुंगानाको निधनमा राष्ट्रिय शोक, आज सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं - पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा निधनपछि सरकारले राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको निधनप्रति ...
सहकारी ठगीमा रविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

सहकारी ठगीमा रविविरुद्ध काठमाडौंमा पनि पक्राउ पुर्जी जारी

काठमडौं - काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र पूर्व ड...
पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

काठमाडौं - पूर्व सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । उनी ८३ वर्षका थिए र उनको मृत्यु काठमाडौंको फ्रन्टलाइन अस्पतालमा भएको हो । अस्पतालका सूचना अधिकारी कृष्ण नेपालीका अनुसार उनला...
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

समाचार सुन्नुहोस :  https://youtu.be/I8G5K2QA96o काठमाडौँ - साताको पहिलो कारोबार दिन नेप्से झिनो अंकले बढेर बन्द भएको छ । आइतबार ४.९८ अंकले नेप्से बढेर २७५३.७६ विन्दुमा पुगेक...
नयाँ भन्सार छुट व्यवस्था : कुन सामानमा कस्तो छुट ?

नयाँ भन्सार छुट व्यवस्था : कुन सामानमा कस्तो छुट ?

काठमाडौं - सरकारले विदेशबाट फर्किने नेपालीले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको विवरण सार्वजनिक गरेको छ । आर्थिक ऐन २०८१ ...
लिफ्ट बिग्रिएपछि तीन महिना नबित्दै धरहरा बन्द

लिफ्ट बिग्रिएपछि तीन महिना नबित्दै धरहरा बन्द

समाचार सुन्नुहोस :  https://youtu.be/23u7osrMCzo काठमाडौँ - धरहरा सञ्चालनमा आएको तीन महिना नपुग्दै बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका...
कीर्तिपुरको मेयरमा माओवादीका शिवशरणले दिए उम्मेदवारी

कीर्तिपुरको मेयरमा माओवादीका शिवशरणले दिए उम्मेदवारी

काठमाडौं - कीर्तिपुर नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले मनोनयन दर्ता गराएका छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा माओवादीको तर्फबाट महर्जनले उ...
गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

गृहमन्त्री लेखकसँग एसएसबी महानिर्देशकको भेटवार्ता

समाचार सुन्नुहोस :  https://youtu.be/hJ17VGTO9ko काठमाडौँ - गृहमन्त्री रमेश लेखक र भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादसहितको उच्चस्तरीय टोल...
कीर्तिपुरमा ज्ञानेन्द्रको पालामा चुनाव जितेका पूर्वमेयर ध्रुव महर्जन राप्रपाबाट उम्मेदवार

कीर्तिपुरमा ज्ञानेन्द्रको पालामा चुनाव जितेका पूर्वमेयर ध्रुव महर्जन राप्रपाबाट उम्मेदवार

समाचार सुन्नुहोस :  https://youtu.be/rhVqDj8Jw6I काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ। महर्जनले आ...
नबिल यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो

नबिल यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंक बन्यो

समाचार सुन्नुहोस :  https://youtu.be/0m_IGCUomVA काठमाडौँ - नबिल बैंकले यस वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यो सम्मान राष्ट्रिय कर दिवसको ...
सुन र चाँदीको मूल्य सामान्य घट्यो

सुन र चाँदीको मूल्य सामान्य घट्यो

समाचार सुन्नुहोस :  https://youtu.be/XG1RrYMVblY काठमाडौँ - आज सुन चाँदी दुबैको मूल्य सामान्य घटेको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६० हजार रुपैया...
दोस्रो चरणको आन्दोलन घोषणा गर्दै रास्वपा

दोस्रो चरणको आन्दोलन घोषणा गर्दै रास्वपा

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो दोस्रो चरणको आन्दोलनको घोषणा गर्न आज पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ। आइतबार पार्टी कार्यालय वनस्थलीमा ३ बजे पत्रकार स...
ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की

ट्रम्पले सत्ता सम्हालेसँगै युद्ध अन्त्य हुन्छ : जेलेन्स्की

काठमाडौं - युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी डोनाल्ड ट्रम्पले सम्हालेको छोटो समयमै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको बताएका छ...
कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

कीर्तिपुरको मेयरमा कृष्णमान डंगोललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

समाचार सुन्नुहोस :  https://youtu.be/KwvfVcwRWko काठमाडौँ - मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर पदमा कृष्णमान डंगोललाई...
युट्युबमा आयो भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’

युट्युबमा आयो भजन शिरोमणि भक्तराज आचार्यको जीवनगाथा ‘आचार्य’

काठमाडौं - भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित नेपाली फिल्म ‘आचार्य’ संसार भरिका दर्शकहरूले हेर्न पाउने भएका छन् । बुधवारदेखि यो फिल्म युट्युबमा उपलब्ध भएको छ । लोकप्रिय ग...
घरभित्र शव, श्रीमती र छोराछोरी हराएको निवेदन प्रहरीमा

घरभित्र शव, श्रीमती र छोराछोरी हराएको निवेदन प्रहरीमा

काठमाडौं - ४९ वर्षीय कान्छा नगरकोटी आफ्ना श्रीमती र छोराछोरी दुई सातादेखि हराइरहेको भन्दै बिहीबार प्रहरीमा निवेदन दिन पुगे । घरको एउटा कोठाबाट नराम्रो गन्ध आइरहेको उनको भनाइ थियो ।...
सिटी एक्सप्रेस उत्कृष्ट करदाताको रूपमा पहिलो पटक सम्मानित

सिटी एक्सप्रेस उत्कृष्ट करदाताको रूपमा पहिलो पटक सम्मानित

काठमाडौं - सिटी एक्सप्रेस मनी ट्रान्सफर उत्कृष्ट करदाताको रूपमा सम्मानित भएको छ । सिटी एक्सप्रेस रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सबैभन्दा धेरै कर तिर्ने कम्पनीको रूपमा सम्मानित भ...
३२ सिटको म्याजिक नम्बर रहेको दोहोर्‍याउँदै प्रचण्ड- फेरि बन्ने सरकार माओवादी केन्द्रकै हो

३२ सिटको म्याजिक नम्बर रहेको दोहोर्‍याउँदै प्रचण्ड- फेरि बन्ने सरकार माओवादी केन्द्रकै हो

समाचार सुन्नुहोस :  https://youtu.be/tsclCxYAT4U काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान सरकारलाई उल्टाएर आफ्नो पार्टीको नेतृत्वमा नयाँ ...
हाउसफुल चलिरहेका २० हलबाट उतारियो ‘पूर्णबहादुरको सारंगी’

हाउसफुल चलिरहेका २० हलबाट उतारियो ‘पूर्णबहादुरको सारंगी’

काठमाडौं - अहिले शानदार प्रदर्शन भइरहेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ देशभरका २० सिनेमा घरहरूमा फिल्म हटाउने भएको छ । निर्माण पक्षले मोफसलका २० हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ आजदे...