Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
बझाङमा दुई दिनमा ३ पटक भूकम्प

बझाङमा दुई दिनमा ३ पटक भूकम्प

समाचार सुन्नुहोस :  https://youtu.be/b1925hydrcI काठमाडौँ - बझाङ जिल्लामा दुई दिनभित्र तीनपटक भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार पनि दिउँसो ३ बजे धमेना क्षेत्रलाई केन्द्रव...
नेप्से परिसूचक सामान्य अंकले घट्यो

नेप्से परिसूचक सामान्य अंकले घट्यो

समाचार सुन्नुहोस :  https://youtu.be/bkbPsoRN_-w काठमाडौँ - सेयर बजारको परिसूचक नेप्से बुधबार सामान्य रूपमा घटेको छ। नेप्से ५.६० अंकले घटेर २६२८.२६ विन्दुमा बन्द भए...
नवीकरणीय ऊर्जातर्फ उन्मुख जापान

नवीकरणीय ऊर्जातर्फ उन्मुख जापान

टोकियो - कोइला र ग्याँसमाथिको निर्भरता घटाउन जापानले सन् २०४० सम्ममा नवीकरणीय ऊर्जालाई आफ्नो ऊर्जाको शीर्ष स्रोत बनाउने योजना बनाएको छ । नयाँ योजनाअन्तर्गत सन् २०४० सम्ममा विद्युत्...
जापानले एक सातामै निष्कासित गर्‍यो ७ नेपाली

जापानले एक सातामै निष्कासित गर्‍यो ७ नेपाली

टोकियो - पछिल्लो समय जापान आउन चाहने नेपालीहरूको संख्या तीव्र गतिमा वृद्धि भइरहेको छ । चाहे विद्यार्थी भिसा होस् वा वर्किङ भिसा, जापान पुग्ने नेपालीहरूको लहर जारी छ । यस प्रक्रिया...
प्रसाईँको रिट खारेज, बैंकले दुई अर्ब ऋण असुली गर्नसक्ने

प्रसाईँको रिट खारेज, बैंकले दुई अर्ब ऋण असुली गर्नसक्ने

काठमाडौं - मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक ऋण असुली रोक्न उच्च अदालत विराटनगर इलाम इजलासमा दायर गरेको रिट खारेज भएको छ । यससँगै बैंकले उनलाई दिएको ऋण असुल गर्ने प्रक्रिया अघि...
चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

चितवनलाई हराउँदै कर्णाली दोस्रो क्वालिफायरमा

काठमाडौं - सिद्धार्थ बैक नेपाल प्रिमियर लिग(एनपिएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । बुधवार भएको इलिमिनेटर खेलमा चितव...
पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने

पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुने

समाचार सुन्नुहोस :  https://youtu.be/QCNN9W2JDx8 काठमाडौँ - पुस १० गतेदेखि पोखरामा बेलुन महोत्सव आयोजना हुने भएको छ। मंगलबार साँझ काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले २५ ...
नेकपा एसमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी

नेकपा एसमा कार्यविभाजन, विद्यार्थी इन्चार्जमा रामकुमारी

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको ६ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी ...
सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घट्यो

समाचार सुन्नुहोस :  https://youtu.be/b_QGgxTViQQ काठमाडौँ - नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापाव...
सहकारी ठगी गर्ने सयौं जेल गएका छन्, कसैले उन्मुक्ति पाउँदैनन्: गृहमन्त्री

सहकारी ठगी गर्ने सयौं जेल गएका छन्, कसैले उन्मुक्ति पाउँदैनन्: गृहमन्त्री

समाचार सुन्नुहोस :  https://youtu.be/iRe9i_e8c10 काठमाडौँ - गृहमन्त्री रमेश लेखकले सहकारीका रकम ठगी, अपचलन र हिनामिना गर्नेहरू कुनै हालतमा उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।...
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक मोह, उचित कि अनुचित ?

पूर्व राष्ट्रपति र उपराष्ट्रपतिको राजनीतिक मोह, उचित कि अनुचित ?

काठमाडौं - पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन (पासाङ) सक्रिय राजनीतिमा फर्किन खोज्दा सरकारी सेवासुविधा फिर्ता गर्नुपर्ने आवाज उठेको छ । भण्डारीले ...
पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

पुष्पा २ को कमाइ १४ सय करोड भारु नाघ्यो, अल्लू अर्जुनको गिरफ्तारीले कति असर गर्‍यो?

समाचार सुन्नुहोस :  https://youtu.be/PmCOf-fO8eg काठमाडौँ - अल्लू अर्जुन अभिनित फिल्म पुष्पा २: द रूल बक्स अफिसमा लगातार सफलताको नयाँ अध्याय लेखिरहेको छ। भारतीय सञ्चारमाध्यमक...
भक्तपुरमा बुवाले चक्कु हान्दा ३१ वर्षीय छोराको मृत्यु

भक्तपुरमा बुवाले चक्कु हान्दा ३१ वर्षीय छोराको मृत्यु

काठमाडौं - भक्तपुरमा बुवाको चक्कु प्रहारबाट छोराको मृत्यु भएको छ । मंगलबार राति सवा १० बजेतिर भक्तपुर नगरपालिका-२ स्थित सहिद स्मृति खेल मैदान नजिकै बुवाले चक्कु प्रहार गरी छोराको ह...
नेपालको विप्रेषण आप्रवाह १४ खर्ब ४५ अर्ब ३२ करोड

नेपालको विप्रेषण आप्रवाह १४ खर्ब ४५ अर्ब ३२ करोड

काठमाडौं - डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्ध...
अमेरिकी डलरको मूल्यमा लगातार बृद्धि, आज पनि ‘रेकर्ड ब्रेक’

अमेरिकी डलरको मूल्यमा लगातार बृद्धि, आज पनि ‘रेकर्ड ब्रेक’

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज पनि अमेरिकी डलरको विनिमय दर अहिलेसम्मकै उचाइमा पुगेको छ। डलरले लगातार नयाँ मूल...
अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

अवकाश जीवनलाई सहज बनाउन पेन्सन योजना : वैदेशिक रोजगारमा हुनेहरु लाभान्वित हुने (अन्तर्वार्ता)

काठमाडौं - पर्वतकुमार कार्की नागरिक लगानी कोष (सीआईटी) को कार्यकारी निर्देशक हुन् । नेपाल राष्ट्र बैंकमा ३० वर्षे सेवा पूरा गरी सेवा निवृत्त भएपछि कार्कीसँग साबिकको ग्रामीण विकास...
युक्रेनले लियो रुसी जनरलको हत्याको जिम्मा

युक्रेनले लियो रुसी जनरलको हत्याको जिम्मा

काठमाडौं - रुसी सेनाका लेफ्टीनेन्ट जनरल आइगोर किरिलोभको हत्याको जिम्मेवारी युक्रेनले लिएको छ । युक्रेनी सुरक्षा बलले हत्याको जिम्मा लिएको भन्दै अन्तर्राष्ट्रिय एजेन्सीहरूले समाचार ...
टोकियोमा महिलाको ‘अपस्कर्ट फोटो’ खिच्ने वित्त मन्त्रालयका अधिकारी पक्राउ

टोकियोमा महिलाको ‘अपस्कर्ट फोटो’ खिच्ने वित्त मन्त्रालयका अधिकारी पक्राउ

टोकियो - जापानको वित्त मन्त्रालयका एक अधिकारी महिलाको अनाधिकृत रूपमा स्कर्टमुनि खिचिएको तस्बिर वा भिडियो खिचेको आरोपमा पक्राउ परेका छन् । ४० वर्षीय यासुताका योनेटालाई टोकियोको उपनग...
विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा भण्डारी

विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा भण्डारी

काठमाडौं - विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय अध्यक्षमा पुनः अस्मिता भण्डारी निर्वाचित भएकी छिन् । महासंघको ११‍‍औँ महासम्मेलनले भण्डारीलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो...
रास्वपाको विरोध प्रदर्शन अराजनीतिक : सूर्य थापा

रास्वपाको विरोध प्रदर्शन अराजनीतिक : सूर्य थापा

काठमाडौं - सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् । मंगलबार काठमा...