Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025
‘अमेरिकी द भ्वाइस’को उत्कृष्ट १६ भित्र पारिजिता बाँस्तोला

‘अमेरिकी द भ्वाइस’को उत्कृष्ट १६ भित्र पारिजिता बाँस्तोला

काठमाडौं - गायनसम्बन्धी अन्तराष्ट्रिय रियालिटी शो ‘अमेरिकी द भ्वाइस’ मा यतिबेला नेपाली गायिका परिजिता बास्तोलाले चर्चा कमाइरहेकी छिन् । अमेरिकी द भ्वाईसको २२ औ संस्करणमा १७ बर्षीय ...
प्रदीप खड्काले नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीको लागि मागे भोट

प्रदीप खड्काले नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीको लागि मागे भोट

काठमाडौं - अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभा...
दुई महिनाअघि मात्रै आमा गुमाएका महेश बाबुलाई पितृशोक

दुई महिनाअघि मात्रै आमा गुमाएका महेश बाबुलाई पितृशोक

काठमाडौं - दक्षिण भारतीय अभिनेता महेश बाबुलाई पितृ शोक परेको छ । मंगलबार बिहान उनका बुवा शिवा रामा कृष्णा घट्टामनेनीको निधन भएको हो । उनको निधन कार्डियक अरेष्ट (हृदयाघात)का कारण भ...
ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर र आकाश अधिकारी

ईश्वर पोखरेललाई भोट माग्दै करिष्मा मानन्धर र आकाश अधिकारी

काठमाडौं - नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन् । कर...
डिभोर्सको एक वर्षपछि रोमान्स गर्दै सामन्था र नागा

डिभोर्सको एक वर्षपछि रोमान्स गर्दै सामन्था र नागा

काठमाडौं - साउथ इन्डियन स्टार सामन्था रुथ प्रभुको फिल्म ‘यशोदा’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरिरहेको छ । यसैबीच, सामन्था अटो इम्यून रोग...
नो अक्षय, नो ‘हेरा फेरी’ ट्विटरमा ट्रेन्डिङ

नो अक्षय, नो ‘हेरा फेरी’ ट्विटरमा ट्रेन्डिङ

काठमाडौँ - 'हेरा फेरी' फ्रेन्चाइजी बलिउडको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजी मध्ये एक हो । फिल्मको अन्तिम दुई भागमा अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले निकै रुच...
चुनावी मैदानमा उत्रिएका कलाकारहरुको कस्तो छ अवस्था ?

चुनावी मैदानमा उत्रिएका कलाकारहरुको कस्तो छ अवस्था ?

काठमाडौं - आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कलाकार पनि चुनावी मैदानमा छन् । कला क्षेत्रबाट चुनावी मैदानमा होमिने कलाकारको संख्या यस पटक उच्च छ । र...
शाहरुख खान मुम्बई एयरपोर्टमा केरकारमा परे

शाहरुख खान मुम्बई एयरपोर्टमा केरकारमा परे

काठमाडौँ - बलिउड अभिनेता शाहरुख खानलाई कस्टम विभागले मुम्बई एअरपोर्टमा शुक्रबार राति एक घण्टा सोधपुछ गरेको छ । सोधपुछपछि शाहरुख र उनको म्यानेजर पूजा ददलानीलाई प्रहरीले छाडे पनि...
‘कसौटी जिन्दगी की’ अभिनेता सिद्धान्तको निधन

‘कसौटी जिन्दगी की’ अभिनेता सिद्धान्तको निधन

काठमाडौं - भारतीय टेलिफिल्म ‘कुसुम’, ‘कसौटी जिन्दगी की’, ‘कृष्णा अर्जुन’ लगायतका अभिनेता सिद्धान्त वीर सूर्यवंशीको हृदयघातका कारण निधन भएको छ । ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्क आउ...
पल शाहले दिए फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

पल शाहले दिए फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन

काठमाडौं - पल शाहले नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । शुक्रवार शाहका अधिवक्ता कमलामोहन वाग्लेले नवलपुर जिल्ला अदालतको आदेश...
विनोद चौधरीको चुनाव प्रचार गरेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

विनोद चौधरीको चुनाव प्रचार गरेपछि भुवन केसीलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौ  - नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्टीकरणमा सोधेको छ । ...
नेपालमै पहिलो पटक ५ करोड लगानीमा एनिमेटेड फिल्म बन्दै

नेपालमै पहिलो पटक ५ करोड लगानीमा एनिमेटेड फिल्म बन्दै

काठमाडौं - करिब पाँच करोड रूपैयाँ लगानीमा नेपालमा एनिमेटेड चलचित्र बन्ने भएको छ । चित्र, डिजाइन र विभिन्न इफेक्टकाे प्रयाेग गरी 'चन्द्रागिरी वारियर्स' नामक चलत्रिच निर्माण हुन्...
रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

रिलिज अघि नै अल्लु अर्जुनको ‘पुष्पा २’ ले तोड्यो ‘आरआरआर’को रेकर्ड !

काठमाडौँ - दक्षिण भारतीय फिल्म ‘पुष्पा द राइज’ को सिक्वेल ‘पुष्पा द रुल’ लाई लिएर फ्यानहरु उत्साहित छन्। यसैबिच, अल्लू अर्जुन र रश्मिका मन्डनाको मुख्य भूमिका रहेको ‘पुष...
नेपालमा छायाङ्कन गरिएको अमिताभ बच्चन अभिनित चलचित्र ‘उचाई’ प्रदर्शन हुँदै

नेपालमा छायाङ्कन गरिएको अमिताभ बच्चन अभिनित चलचित्र ‘उचाई’ प्रदर्शन हुँदै

काठमाडौं - गत वर्ष कोरोना भाइरसको महामारी र ओभर दी टप (ओटिटी)को बढ्दो प्रयोगले पुनः दर्शक हलमा फर्किने हुन् वा होइनन् भन्ने बहसकैबीच नेपालमा छायाङ्कन गरिएको भारतीय फिल्म ‘उचाई’ ले ...
२० लाखमा बिक्यो ‘बद्री बहादुर’ को विदेश राइट्स

२० लाखमा बिक्यो ‘बद्री बहादुर’ को विदेश राइट्स

काठमाडौं - शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को विदेश राइट्स बिक्री भएको छ । बुधबार निर्देशक बस्नेतले पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स बेचेका हुन् । पूजा तामाङले विद...
सुर्खेतमा नेपाल-युरोपियन फिल्म फेस्टिभल जारी

सुर्खेतमा नेपाल-युरोपियन फिल्म फेस्टिभल जारी

काठमाडौँ - नेपालस्थित युरोपियन युनियनको प्रतिनिधिमण्डलले पहिलोपटक सुर्खेतमा आयोजना गरेको ११औं संस्करणको नेपाल-युरोपियन युनियन चलचित्र महोत्सव जारी रहेको छ । गत कात्तिक १९ गतेदे...
आत्महत्या प्रयासबारे गायक प्रकाश दुतराजको स्पष्टीकरण

आत्महत्या प्रयासबारे गायक प्रकाश दुतराजको स्पष्टीकरण

काठमाडौँ - आत्महत्या प्रयास गरेको भनिएका गायक प्रकाश दुतराजले प्रस्टीकरण दिएका छन् ।सांगितिक कार्यक्रमका लागि अष्ट्रेलियामा रहेका दुतराजले आइतबार राति आत्महत्याको प्रयास गरेको ...
आलिया र रणवीरलाई पुत्रीलाभ

आलिया र रणवीरलाई पुत्रीलाभ

काठमाडौं - आलिया भट्ट र रणवीर कपुरले पुत्रीलाभ गरेका छन् । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गत वैशाखमा विवाह बन्ध...
अमेरिकामा “महापुरूष”को शो बढ्यो, नेपालमा शनिबार बिहानैदेखि हाउसफुल

अमेरिकामा “महापुरूष”को शो बढ्यो, नेपालमा शनिबार बिहानैदेखि हाउसफुल

काठमाडौं - पछिल्लो समय नेपाली फिल्मको लगानी मात्र नभई विदेशी बजारले मुनाफा समेत दिने गरेको छ । नेपालमा राम्रो भनिएका फिल्मलाई विदेशमा हेर्न दर्शक लालायित हुन्छन् । यस्तै विदेशम...
जापानमा पनि हिट भयो ‘आरआरआर’, १० दिनको कमाइ ६ करोड भारु

जापानमा पनि हिट भयो ‘आरआरआर’, १० दिनको कमाइ ६ करोड भारु

काठमाडौँ - नेपाली र भारतीय बक्स अफिसमा ब्लकबस्टर भएको 'आरआरआर'ले जापानमा पनि राम्रो व्यापार गरेको छ। आरआरआरको ओपनिङ कलेक्सन त कुनै पनि भारतीय फिल्मको लागि सर्वाधिक कमाइ हो। केह...