Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025
कोरोनाबाट २ सैनिक जवानको मृत्यु, २२ सयबढी संक्रमित

कोरोनाबाट २ सैनिक जवानको मृत्यु, २२ सयबढी संक्रमित

काठमाडौं - नेपाली सेनामा कार्यरत दुई जवानको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोनाविरुद्धको अभियानमा अग्रमोर्चामा रहेर काम गर्दै आएको सेनामा २ हजार २२४ जनामा कोरोना संक्रमण पुष्...
भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

भान्सेमा कोरोना देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टाइनमा

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बसेका छन् । निवासमा कार्यरत एक सैनिकमा कोरोना संक्रमण देखिएपछि प्रधानसेनापति सेल्फ क्वारेन्टिनमा बसेका हुन् । सैनिक ज...
चीनले बनाएको कोरोना विरुद्धको खोप लगाउन डब्लूएचओको अनुमति

चीनले बनाएको कोरोना विरुद्धको खोप लगाउन डब्लूएचओको अनुमति

काठमाडौं - विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनले बनाएको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप आम नागरिकमा प्रयोग गर्न अनुमति दिएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ची...
साउदीमा १४ सहित कोरोनाबाट विदेशमा थप २१ नेपालीको गयो ज्यान

साउदीमा १४ सहित कोरोनाबाट विदेशमा थप २१ नेपालीको गयो ज्यान

काठमाडौं - कोरोना भाइरस संक्रमणबाट विदेशमा थप २१ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघका अनुसार यो साता मात्रै साउदी अरेबियामा १४, कुवेतमा ५, यूएईमा १ र युगान्डामा ...
ग्राण्डी सिटी अस्पतालको दर्ता छैन !

ग्राण्डी सिटी अस्पतालको दर्ता छैन !

काठमाडौँ - स्वास्थ्य सेवाप्रति सरकार कति लापरबाह छ भन्ने उदाहरणमध्ये एक बनेको छ काठमाडौंको मुटु कान्तिपथस्थित ज्योति भवनमा सञ्चालित ग्राण्डी सिटी क्लिनिक एन्ड हस्पिटल प्रालि । नेप...
शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

शंका लागेकाे २ सातासम्म लक्षण देखिएन भने कोराना परीक्षण गर्नु पर्दैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ - यात्रा गर्नेबित्तिकै कोरोनाको शंका गरेर परीक्षण नगर्न सरकारले सबैमा आग्रह गरेको छ। संक्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा आएको ५ दिनअघि परीक्षण गराउँदा आफूमा संक्रमण ...
यहि बर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी

यहि बर्षको अन्त्यसम्ममा कोरोनाविरुद्धको ६१ करोड खोप उत्पादन गर्ने चीनको दाबी

काठमाडौं - चीनले यहि बर्षको अन्त्यसम्ममा कम्तीमा ६१ करोड कोभिड-१९ विरुद्धको खोप उत्पादन गर्ने दाबी गरेको छ । चीनमा उत्पादिन खोप आम जनताको पहुँचका लागि सस्तो हुने चिनियाँ अधिकारीहरु...
सरकार बोलेर होइन, काम गरेर देखाउँछः स्वास्थ्यमन्त्री

सरकार बोलेर होइन, काम गरेर देखाउँछः स्वास्थ्यमन्त्री

काठमाडौं - स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकारले बोलेर नभई काम गरेर देखाइरहेको दाबी गरेका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको वार्षिकोत्स...
प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहलाई कोरोना

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक तथा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) की डिन प्रा.डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ । शुक्रबार गरिए...
कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ४६७ पुग्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टायता थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६७ जना पुगेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा सप्तरी...
थप १२०७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१ हजार नाघ्यो

थप १२०७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७१ हजार नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १२०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२०७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो...
प्रयोग भइसकेका कण्डम बेच्ने गिरोह पक्राउ, ३ लाखभन्दा बढी कन्डम बरामद !

प्रयोग भइसकेका कण्डम बेच्ने गिरोह पक्राउ, ३ लाखभन्दा बढी कन्डम बरामद !

काठमाडौं - भियतनाममा प्रहरीले प्रयोग भइसकेका ३ लाख २५ हजार कण्डम बरामद गरेको छ । यी कण्डमलाई पानीमा धोएर नयाँ कण्डम भन्दै बेच्ने गरिएको बीबीसीले जनाएको छ । कण्डम देशको दक्षिणी प्र...
डब्लुएचओको चेतावनी- भ्याक्सिन आउनुअघिसम्म २० लाखको मृत्यु हुनसक्छ

डब्लुएचओको चेतावनी- भ्याक्सिन आउनुअघिसम्म २० लाखको मृत्यु हुनसक्छ

काठमाडौँ - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भ्याक्सिन आउने बेला अघिसम्म विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ । डब्लुएचओका डाक्टर माइक राइनले अन्तर्राष्ट...
आँखाबाट छिर्न सक्छ कोरोना भाइरस, चश्माले गर्छ रक्षा !

आँखाबाट छिर्न सक्छ कोरोना भाइरस, चश्माले गर्छ रक्षा !

काठमाडौं - कोरोनासम्बन्धी गरिएको विभिन्न अनुसन्धानले शरीरमा कोरोना भाइरस प्रवेश गर्नका लागि आँखा पनि एउटा महत्वपूर्ण बाटो भएको बताएका छन् । मेडिकल जर्नल अफ भाइरोलोजीमा प्रकाशित अनु...
मेक्सिकोमा कोरोनाबाट ७५ हजारको मृत्यु

मेक्सिकोमा कोरोनाबाट ७५ हजारको मृत्यु

काठमाडौं - मध्यअमेरिकी राष्ट्र मेक्सिकोमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७५ हजार ४३९ पुगेको छ । स्वास्थ्य मन्त्रालयले विगत २४ घण्टामा ४९० जनाको ज्यान गएको जनाएको छ । मन्त्रालयका अ...
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि

काठमाडौँ - ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना पुष्टि भएको छ । स्वास्थ्यमा समस्या भएपछि पीसीआर परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको हो । महर्जन अहिले कोरोना...
थप १३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

थप १३१३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७० हजार नाघ्यो

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १३१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३१३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो...
भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

भारतीय प्रसिद्ध गायक एसपी बालासुब्रमण्यमको निधन

नयाँदिल्ली - दक्षिण भारतीय तथा हिन्दी सिने जगतका चर्चित गायक एसपी बालासुब्रमण्यमको निधन भएको छ । चेन्नईस्थित एक अस्पतालमा लामो समयदेखि उपचाररत उनको कोरोना संक्रमणबाट निधन भएको भारत...
कोरोना विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछ: चिनियाँ कम्पनी

कोरोना विरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछ: चिनियाँ कम्पनी

बेइजिङ - एक चिनियाँ औषधि निर्माता कम्पनी सिनोभ्याकले आफूले विकास गरिरहेको कोरोनाभाइरस विरुद्धको खोप (कोरोनाभ्याक) सन् २०२१ मा तयार हुने बताएको छ । कम्पनीले यो खोप संयुक्तराज्य अमेर...
कोरोनाबाट नेपालमा अहिलेसम्मकै धेरै एकैदिन १७ जनाको मृत्यु

कोरोनाबाट नेपालमा अहिलेसम्मकै धेरै एकैदिन १७ जनाको मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो अहिलेसम्म एकैदिन मृत्यु पुष्टि भएको अहिलेसम्मकै सर्वोच्च सङ्ख्या हो । यससँगै मुलुकमा कोरोनाबाट...