मंगलबार, फाल्गुण १५, २०७४
काठमाडौं - नसर्ने रोगमध्ये क्यान्सर सबैभन्दा खतरनाक हो । विशेषगरी अव्यवस्थित जीवनशैली र खानाका कारण क्यान्सर लाग्ने गर्छ । त्यसैले क्यान्सरबाट बच्न यस्ता गतिविधि आवश्यक छ:
डा. अ...
आइतबार, फाल्गुण १३, २०७४
डोटी - आफूहरु असुरक्षित भएको भन्दै चिकित्सकहरुले जिल्ला छोडेपछि जिल्ला अस्पताल डोटीमा पाँच दिनदेखि सम्पूर्ण सेवा ठप्प भएको छ ।
गएको ६ गते आइतबार डाक्टर जितेन्द्र सिंह माथि अस्पताल...
शनिबार, फाल्गुण १२, २०७४
काठमाडौं - हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ ।
...
शनिबार, फाल्गुण १२, २०७४
काठमाडौं – हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्दैछ ।
शनिबार, आइतबार र सोमबार २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोलोजी ...
शनिबार, फाल्गुण १२, २०७४
काठमाडौं – बदलिँदो दुनियाँमा विभिन्न उपकरण मानिसका ‘सोख’ बन्ने गरेका छन् । तर, तिनै सामग्री कहिलेकाहीँ निकै महँगा साबित भइदिन्छन् । पछिल्लो समय अमेरिकामा आइफोन–१० को मूल्य करिब एक ...
शनिबार, फाल्गुण १२, २०७४
काठमाडौं – पछिल्लो समय डिप्रेसनको सिकार हुनेको संख्या तीव्र रूपमा बढ्दो छ । यसका मुख्य कारण व्यस्तता, असफलता, प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैली आदि हुन् । यो मानसिक समस्या हो । तर,...
शुक्रबार, फाल्गुण ११, २०७४
काठमाडौं - के हो हर्निया ?
छालाबाहिर मांसपेशीको थुम्को देखिने या हाम्रो शरीरका केही अंग सतहभन्दा माथि उठ्ने समस्यालाई नै हर्निया भनिन्छ । उदाहरणका लागि पेटको भित्रपट्टिको कमजोर प...
शुक्रबार, फाल्गुण ११, २०७४
काठमाडौं - बच्चालाई दायाँ वा बायाँ कोल्टे फर्काएर राख्ने ।
जतिसक्दो चाँडो नजिकैको अस्पताल लैजाने ।
ज्वरो धेरै नै छ भने पानीपट्टी लगाउने ।
आत्तिनु हुँदैन, आत्तिएमा बच्चा लड्ने त...
बिहिबार, फाल्गुण १०, २०७४
काठमाडौं - प्रशोधित खाद्यपदार्थले क्यान्सरको खतरा बढाउने चेतावनी विज्ञहरुले दिएका छन् । तयारी खाना, चिनीजन्य सेरल्स र पेयपदार्थका कारण उत्पन्न हुने रोगले मानिसहरुको मृत्युहुने क्रम...
बिहिबार, फाल्गुण १०, २०७४
काठमाडौं – हात्तीपाइले रोग निवारणका लागि सरकारले शनिबारदेखि औषधि खुवाउने अभियान सुरु गर्ने भएको छ ।
फागुन १२, १३ र १४ गते २४ जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन गर्ने इमिडिमियोल...
बुधबार, फाल्गुण ०९, २०७४
डोटी - चिकित्सक माथि कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरुले जिल्ला अस्पताल डोटीको सेवा दुई दिनदेखि ठप्प पारेका छन् ।
काम गर्ने वातावरण नरहेको भन्दै जिल्ला अस्पत...
बुधबार, फाल्गुण ०९, २०७४
काठमाडौं - प्रा.डा. गोविन्द केसीले मानवीय त्रुटीका कारण आफ्नो जन्ममिति फरक परेको स्वीकार गर्नुभएको छ । त्रिभुवन शिक्षण अस्पताल महाराजगन्जमा आज पत्रकार सम्मेलनमा डा. केसीले नागरिकता...
बुधबार, फाल्गुण ०९, २०७४
काठमाडौं - के तपाईं ढोका बन्द गरे पनि पटक–पटक जाँच गर्नुहुन्छ ? या कुनै काम गरेर पनि केही समयपछि पत्तो पाउनुहुन्न । कहिलेकाहीँ यस्तो हुनु सामान्य हुन सक्छ । तर, पटक–पटक यस्ता क्रिय...
मंगलबार, फाल्गुण ०८, २०७४
काठमाडौं - नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसल...
मंगलबार, फाल्गुण ०८, २०७४
काठमाडौं - पछिल्लो समय मुटुरोगका कारण मृत्यु हुने मानिसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । हृदयाघातका कारण युवा अवस्थामै ज्यान गुमाउनेहरूको संख्यासमेत ठूलो छ । किन बढ्दै छन् त मुट...
सोमबार, फाल्गुण ०७, २०७४
काठमाडौं - छाती दुख्दा मानिस आत्तिन थाल्छ । धेरैको अनुमान हुन्छ कि मुटुको समस्याका कारण छाती दुख्न थालेको । तर, विचार पु-याउने कुरा के भने मुटुकै समस्याले मात्र छाती दुख्ने हुँदैन ...
शुक्रबार, फाल्गुण ०४, २०७४
काठमाडौं – मानसिक स्वास्थ्य र मनोसामाजिक क्षेत्रको सुधारका लागि दुई दिने अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन काठमाडौंमा आज सुरु हुँदैछ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको प्राथ...
बुधबार, फाल्गुण ०२, २०७४
काठमाडौं - कृषिमा व्यवसायीकरणसँगै तरकारीमा विषादीको प्रयोग वर्षेनी बढ्न थालेको छ । गतवर्ष करीब ६९ करोड रुपैयाँ बराबरको ५ सय ७५ मेट्रिक टन विषादी नेपाल भित्रिएको कृषि विभाग अन्तर्गत...
बुधबार, फाल्गुण ०२, २०७४
काठमाडौं - माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिइरोकिई टाउको दुख्छ र दुई घन...
मंगलबार, फाल्गुण ०१, २०७४
चितवन - नेपालीहरुले खाने खानामा प्रोटिनको अभाव रहेको विज्ञहरुले बताएका छन् ।
नेपाल पोल्ट्री महासंघ, कृषि तथा वनविज्ञान विश्वविद्यालय, नेपाल भेटेरिनरी एशोसिएसन तथा अमेरिकी सोयाबि...