Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन ०१, २०८१
Tuesday, September 17, 2024
तस्बिरमा संविधानसभा निर्वाचन (फोटो फिचर)

तस्बिरमा संविधानसभा निर्वाचन (फोटो फिचर)

काठमाडौं- देशभर मंगलबार संविधानसभा निर्वाचनका लागि मतदान भइरहेको छ । उत्साहपूर्वक भइरहेको मतदानको ताजा तस्बिर समुद्रपारि डट कममा:- हामी थप फोटो पनि अपडेट गरिरहनेछौं  ...

गृहमन्त्री घिमिरेद्वारा ढुक्क भएर मतदान गर्न देशभरिका मतदाताहलाई आग्रह

सुरक्षाको ब्यवस्था मजबुत गरिएको जानकारी गराउँदै गृहमन्त्री माधवप्रसाद घिमिरेद्वारा ढुक्क भएर मतदान गर्न देशभरिका मतदाताहलाई आग्रह

दैलेखमा मतपत्र लुटियो

क्षेत्र न. २ को चामुण्डा गाविसस्थित हाराकोट क केन्द्रबाट नेकपा-माओवादी कार्यकर्ताहरुले मतपत्र लुटेर लगेका छन् । त्यहाँ मतदान रोकिएको छ । त्यहाँ ४० मत खसेको थियो । मतपत्र लुटिनबा...

बिशिष्ट ब्यक्तित्वहरुद्वारा मतदान

नेपाली काँग्रेसका सभापती सुशील कोईराला, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, सर्बोच्च अदालतका कायममुकाय प्रधानन्यायधिश दामोदरप्रसाद शर्म...

संविधानसभाको निर्वाचनको मतदान जारी

संविधानसभाको दोस्रो निर्वाचनको मतदान आज बिहान ७ बजेदेखि सुरु भएको छ । मतदानमा मतदाताको उत्साहजनक सहभागिता छ । निर्वाचनका लागि १ करोड २१ लाख ४७ हजार ८ सय ६५ मतदाताले आज आफ्नो मताधिक...
संविधानसभा निर्वाचनको मतदान सुरु

संविधानसभा निर्वाचनको मतदान सुरु

काठमाडौं- संविधानसभाको दोस्रो निर्वाचनका लागि मंगलबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । मतदानको सुरुवातमा उत्साहजनक सहभागिता देखिएको छ । मतदान बिहान साँझ ५ बजेसम्म हुनेछ ।...