Deneme Bonusu Veren Siteler
सोमबार, माघ ०७, २०८१
Monday, January 20, 2025
ग्यास र दैनिक उपभोग्य वस्तुको कालोबजारी गरे ५ वर्ष कैद

ग्यास र दैनिक उपभोग्य वस्तुको कालोबजारी गरे ५ वर्ष कैद

काठमाडौं - सरकारले खाना पकाउने ग्यासलगायत अन्य उपभोग्य वस्तुको कालोबजारी गरेमा कारबाही गर्ने निर्णय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र मन्त्रालयका उच्च अधिक...
राष्ट्र बैंकको कामु गभर्नरमा शिवाकोटी

राष्ट्र बैंकको कामु गभर्नरमा शिवाकोटी

काठमाडौँ - नेपाल राष्ट्र बैंकको आगामी गभर्नर नियुक्ति नहुँदासम्मका लागि कामु गभर्नरमा वर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाउने भएका छन् । उनलाई अर्थ मन्त्रालयले आज बुधबारदे...
कोरोनाले नेपाल एयरलाइन्सको मलेसिया उडान स्थगित

कोरोनाले नेपाल एयरलाइन्सको मलेसिया उडान स्थगित

काठमाडौं - नेपाल वायुसेवा निगमले बुधबारदेखि मलेसिया उडान स्थगित गर्ने भएको छ । मलेसिया सरकारले बुधबारदेखि विदेशी नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै निगमले उडान स्थगन गर्न...
गभर्नर नेपालले भने- ‘नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेकै थिइनँ’

गभर्नर नेपालले भने- ‘नोटमा हस्ताक्षर गर्छु भन्ने सोचेकै थिइनँ’

काठमाडौं - पाल्पाबाट काठमाडौं छिरेको एक गाउँले केटोेले नेपालको गभर्नर बन्छु र नोटमा हस्ताक्षर गर्छु भन्ने सपना देखेको थिएन । तर समयले बनाई दियो । ‘जिन्दगीमा जहाँ जहाँ काम गरें, एउ...
कोरोना प्रभाव : जापानका होटल-रेस्टुराँ सुनसान, नेपाली मारमा

कोरोना प्रभाव : जापानका होटल-रेस्टुराँ सुनसान, नेपाली मारमा

टोकियो - कोरोना भाइरसको संक्रमण फैलन नदिन जापानभर विद्यालय बन्द तथा कर्मचारीहरूले घरबाटै काम गर्ने क्रम बढेपछि रेस्टुराँहरू सुनसान देखिन थालेका छन् । चर्चित पर्यटकीय स्थानहरू बन्द ...
देशभित्रै उत्पादन बढेपछि ३३ प्रतिशतले घट्यो विद्युत् आयात

देशभित्रै उत्पादन बढेपछि ३३ प्रतिशतले घट्यो विद्युत् आयात

काठमाडाैं - देशभित्रै उत्पादनको मात्रा बढ्दै गएपछि चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कूल ६ अर्ब ६१ करोड बराबरको विद्युत् खरिद भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘नेपाल...
प्रहरीद्वारा बरामद १० लाख मास्क सुपथ मूल्यमा किन्न पाइने !

प्रहरीद्वारा बरामद १० लाख मास्क सुपथ मूल्यमा किन्न पाइने !

काठमाडौं - सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी राखेर बजारमा बिक्री वितरणका लागि पठाउने तयारी थालेको छ । यसका लागि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी महानिर...
सुनको मूल्य एकैदिन १५ सय घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य एकैदिन १५ सय घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं - सुनको मूल्य आइतबार प्रतितोला १५ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा किनबेच भएको छापावाल सुन साताको पहिलो दिन प्रतितोला ७७ हजार रुपैयाँमा किन...
गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा जापानवासी नेपालीको सहयोग

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा जापानवासी नेपालीको सहयोग

टोकियो - चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई जापानवासी नेपालीले सहयोग गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान, क्युस्यु क्षेत्रिय कार्य समिति...
विनाशकारी महाभूकम्पको दशौं वर्ष (फोटोफिचरसहित)

विनाशकारी महाभूकम्पको दशौं वर्ष (फोटोफिचरसहित)

टोकियो - जापानमा सन् २०११ मार्च ११ का दिन आएको महाभूकम्प र त्यसपछिको सुनामीले ठूलो जनधनको क्षती पुर्‍याएको बुधबार दशौं वर्ष पुगेको छ । शुक्रबारको दिन थियो, स्थानीय समय अपरान्ह पौने...
सुनको मूल्य ३ हजार घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य ३ हजार घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ - केही दिनदेखि उकालो लागिरहेको सुनको मुत्यामा एकै दिनमा प्रति तोला ३ हजार ३ सयले गिरावट आएको छ । बिहीबारसम्म प्रति तोला ८१ हजार ५ सय रुपैयाँले किनबेच भएको छापावाल सुन शुक...
कोरोनाबाट अतिप्रभावित मुलुकबाट आयात रोक

कोरोनाबाट अतिप्रभावित मुलुकबाट आयात रोक

काठमाडौं - कोरोना भाइरस (कोभिड १९) बाट अतिप्रभावित मुलुकबाट खाद्यान्न र पशुपन्छी वस्तु आयातमा रोक लगाइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबारदेखि लागू हुने गरी यो व्यवस्...
कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्रु आधा घटे

कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्रु आधा घटे

काठमाडौं - कोरोना (कोभिड–१९) भाइरसको प्रकोपका कारण मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, ...
अर्थतन्त्रलाई खस्किन नदिन कोरोना प्रभावित राष्ट्रहरुले अघि सारे अर्वौ डलर खर्च गर्ने योजना

अर्थतन्त्रलाई खस्किन नदिन कोरोना प्रभावित राष्ट्रहरुले अघि सारे अर्वौ डलर खर्च गर्ने योजना

टोकियो - महामारीको रुप लिएको कोरोन भाइरस संक्रमण प्रकोपको सामना गरिरहेका प्रमुख देशहरूले आफ्ना अर्थतन्त्रलाई खस्किन नदिन अर्बौ डलर खर्च गर्ने योजना अघि सारेका छन्। इटलीको सरकारल...
कोरोना सन्त्रास : अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

कोरोना सन्त्रास : अन्तर्राष्ट्रिय उडानमा ५० प्रतिशत यात्रु घटे

काठमाडौं - कोरोना (कोभिड-१९) भाइरसको सन्त्रासका कारण मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने अन्तरराष्ट्रिय उडानमा झण्डै ५० प्रतिशत यात्रु घटेका छन् । यद्यपि, यात...
कोरोनाको त्रास : नेपाल एयरलाइन्सले रोक्यो कतार उडान

कोरोनाको त्रास : नेपाल एयरलाइन्सले रोक्यो कतार उडान

काठमाडौं - कतारमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको उडान स्थगित गरेको छ । पर्यटन मन्त्रालयले सोमबार जारी गरेको सूचना अनुसार आजदेखि कतारको दो...
सुन अहिलेसम्मकै महँगो, आज कतिमा हुँदैछ कारोबार ?

सुन अहिलेसम्मकै महँगो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं - नेपाली बजारमा सुनको भाउले अहिलेसम्मकै रेकर्ड तोडेको छ । नेपाली बजारमा आज सुन अहिलेसम्मकै महँगो भएको छ । आज सुनको मूल्यमा प्रतितोला दुई सय रुपैयाँले बढेको छ । हिजो सार्व...

गभर्नर चयन पेचिलो बन्दै, यी हुन आकांक्षीहरु !

काठमाडौं - वर्तमान गभर्नर चिरञ्जीवी नेपालको चैत ५ गतेबाट आफ्नो पाँचवर्षे कार्यकाल पूरा गरी अवकाश पाउनै लाग्दा अबको गभर्नरको को भन्ने चर्चा यतिबेला उत्कर्षमा पुगेको छ । नेपाल राष...
तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

तेलको मूल्यमा २५ प्रतिशत गिरावट, विश्व बजारमा असर

न्यूयोर्क - कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरि...
अब ५ रुपैयाँमा मास्क पाइने, व्यवसायी मल्होत्राले उपलब्ध गराउने

अब ५ रुपैयाँमा मास्क पाइने, व्यवसायी मल्होत्राले उपलब्ध गराउने

काठमाडौँ - कोरोना भाइरसको सन्त्रास बढेसँगै बजारमा मास्क अभाव देखिएपछि व्यवसायी दीपक मल्होत्राले सहुलियत दरमा मास्क उपलब्ध गराउने भएका छन्। नेपाल चेम्बर अर्फ कर्मस र सरकारको सहयोगमा...