Deneme Bonusu Veren Siteler
आइतबार, पौष ०७, २०८१
Sunday, December 22, 2024
विगतका २ वर्ष हाजिर मात्र गरेर बस्न बाध्य भए : घिसिङ

विगतका २ वर्ष हाजिर मात्र गरेर बस्न बाध्य भए : घिसिङ

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफू स्वयमले मात्र नभई सबैको साथ र सहयोगबाट नै लोडसेडिङ अन्त्यमा सहयोग पुगेको बताउनुभएको छ ।  बीबीसी नेपाली...
नयाँ विमान राख्ने ठाउँ छैनः प्राधिकरण

नयाँ विमान राख्ने ठाउँ छैनः प्राधिकरण

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल विस्तार र नयाँ विमानस्थल निर्माण नभए नयाँ विमान राख्ने ठाउँ पनि नहुने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो ...
सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं – तीन दिन स्थिर रहेको सुनको भाउ बुधबार तोलामा चार सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
प्रसारण लाइनको अभावमा भारतबाट आयात भएको विद्युत् राजधानी ल्याउन समस्या

प्रसारण लाइनको अभावमा भारतबाट आयात भएको विद्युत् राजधानी ल्याउन समस्या

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले भारतबाट थप विद्युत् आयात गरेपनि तत्काल काठमाडौँ उपत्यकामा ल्याउन समस्या हुने बताएको छ । निर्माणको क्रममा रहेको खिम्ती–ढल्केबर प्रसारण ल...
पुस १७ गतेबाट थप विद्युत् आयात हुने, मुलुकभर विद्युत्भार कटौती मुक्त गर्ने तयारी

पुस १७ गतेबाट थप विद्युत् आयात हुने, मुलुकभर विद्युत्भार कटौती मुक्त गर्ने तयारी

काठमाडौँ – सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसि...
हवाई भाडा ३० प्रतिशतसम्म बढ्यो

हवाई भाडा ३० प्रतिशतसम्म बढ्यो

काठमाडौं  – निजी विमान कम्पनीले सोमबारदेखि दुर्गम बाहेकका रुटमा हवाई भाडा बढाएका छन् । निजी विमान कम्पनीले सुगम र पर्यटकीय रुटको हवाई भाडा सोमबारदेखि ३० प्रतिशतसम्म बढाएका हुन् । ...

पेट्रोल, मट्टितेल र डिजेलको भाउ बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा चार रुपैयाँ ५० पैसा वृद्धि भएको निगमले जनाएको छ । ग्यासको मूल्य भने बढेको छैन । पेट्...
भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

भारतमा पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं – भारतमा हिजो मध्यरातीदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेलको मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ २१ पैसा तथा डिजलमा प्रतिलिटर एक रुपैयाँ ७९ पैसा मूल्य बढेको हो ...
फेरि घट्यो सुनको भाउ,  ५१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै

फेरि घट्यो सुनको भाउ, ५१ हजार ७ सय रुपैयाँमा कारोबार हुँदै

काठमाडौं  – शुक्रबार पनि सुनको भाउ घटेको छ । सुन शुक्रबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ५२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ४ ...
यो महिना सुनको भाउ ३५०० ले घट्यो

यो महिना सुनको भाउ ३५०० ले घट्यो

काठमाडौं – यो महिना लागे पछि सुनको भाउ ३ हजार ५ सय रुपैयाँले घटेको छ । महिनाको पहिलो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन महिनाको अन्तिम दिन बिहीबार ५२ हजार १ सय रुपै...
सुनको मूल्य तोलाको ५३ हजारबाट पनि ओर्लियो

सुनको मूल्य तोलाको ५३ हजारबाट पनि ओर्लियो

काठमाडौं – सुनको मूल्य तोलाको ५३ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । शुक्रबार प्रतितोला ५३ हजारमा आइपुगेको सुनको मूल्यमा आइतबार थप ४ सय रुपैयाँको गिरावट देखिएको छ । सुन आज थप तोलाको ...
साताको सेयर बजार: तीन अर्ब बढीको कारोबार

साताको सेयर बजार: तीन अर्ब बढीको कारोबार

काठमाडौ – धितोपत्र बजारमा यस साता तीन अर्ब २८ करोड ७६ लाख ६२ हजार बराबरका ४२ लाख ९८ हजार दुई सय कत्ता सेयरहरु खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्स चेन्जकाअनुसार कुल १ सय ५४ कम्पन...
सुनको भाउ यो वर्षकै सस्तो

सुनको भाउ यो वर्षकै सस्तो

काठमाडौं – सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ । शुक्रबार सुन तोलाको ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो बिहीबारको मूल्य भन्दा चार सय रुपैयाँले सस्तो हो । अमेर...
विकास खर्च ९० प्रतिशत पुर्‍याउन विकास समितिको निर्देशन

विकास खर्च ९० प्रतिशत पुर्‍याउन विकास समितिको निर्देशन

काठमाडौं – व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले विकास बजेट खर्चको अवस्था सन्तोषजनक नरहेको भन्दै यो आर्थिक वर्षमा ९० प्रतिशत र्पुयाउन सरकार तथा सम्बन्धित निकायलाई निर्देशन दिए...
८० मेगावाटका दुई नयाँ जलविद्युत् आयोजना

८० मेगावाटका दुई नयाँ जलविद्युत् आयोजना

काठमाडौं  – ऊर्जा मन्त्रालयले निजी क्षेत्रको लगानी रहेको दुई मझौला जलविद्युत् आयोजनालाई उत्पादन अनुमति प्रदान गरेको छ । विद्युत् विकास विभागका अनुसार कुल ८० मेगावाट क्षमताका दुई आय...
सुनचाँदीको भाउ घट्यो

सुनचाँदीको भाउ घट्यो

काठमाडौं  – हप्ताको पहिलो दिनदेखि नै ओरालो लागेको सुनको भाउ बुधबार पनि घटेको छ । सुन बुधबार चार सय रुपैयाँले घटेर तोलाको ५३ हजार ३ सय रुपैयाँमा झरेको छ । यसअघि गएको माघ महिनामा सु...
सय दिने कार्यकालमा उपलब्धी मूलक : पर्यटनमन्त्री

सय दिने कार्यकालमा उपलब्धी मूलक : पर्यटनमन्त्री

काठमाडौं – पर्यटनमन्त्री जीवनबहादुर शाहीले आफ्नो एक सय दिने कार्यकालमा उपलब्धी मूलक कार्यहरु धेरै गरेको बताउनुभएको छ ।  आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संस्कृती पर्य...

हवाइ इन्धनको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगमले हवाई इन्धनको मू...
सुनको मूल्य ५४ हजारबाट पनि तल ओर्लियो

सुनको मूल्य ५४ हजारबाट पनि तल ओर्लियो

काठमाडौं – सुनको मूल्य प्रतितोला ५४ हजार रुपैयाँबाट पनि ओर्लिएको छ । मंसिर लागेयता निरन्तर गिरावट देखिएको सुनको मूल्य आज तोलाको ५३ हजार ८ सय रुपैयाँमा आइपुगेको छ । मंसिरको महिनामा...
एटिएमबाट अनधिकृत रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका

एटिएमबाट अनधिकृत रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका

काठमाडौँ – तपाई बैँकमा पैसा राखेर ढुक्क हुनुहुन्छ ? होस् गर्नुहोस् तपाईको पैसा कुनैपनि बेला चोरी हुनसक्छ । पछिल्लो समय युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बो...