बिहिबार, मंसिर ०९, २०७३
काठमाडौं – सुनको भाउ बिहीबार तोलामा ८ सय रुपैयाँले घटेको छ । सुन तोलाको ५४ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलाको ५५ हजार ४ सय रुपैयाँम...
आइतबार, मंसिर ०५, २०७३
चितवन – ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणलाई जसरी पनि नाफामा ल्याउन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।
धिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई आज निर्देशन दि...
मंगलबार, कार्तिक ३०, २०७३
काठमाडौं - वाणिज्य बैैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित हुनु भएको छ ।
मेगा बैंकका सीइओ समेत रहनु भएका शाह यसअघि संघको बरिष्ठ उपाध्य...
बिहिबार, कार्तिक २५, २०७३
काठमाडौं – सुनको भाउ बिहीबार एकै दिन तोलामा १४ सय रुपैयाँले घटेको छ । तोलाको ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको व्यवसायीले बताएका छन् ।
बुधबार भने अघिल्लो दिनको तुलनामा १३ सय...
बुधबार, कार्तिक २४, २०७३
काठमाडौं – सुनको भाउ बुधबार एकै दिन १३ सय रुपैयाँले बढेको छ । सुन बुधबार तोलाको ५८ हजार २ सय रुपैयाँ पुगेको छ । मंगलबार तोलाको ५६ हजार ९ सय रुपैयाँ थियो ।
अमेरिकामा भइरहेको राष्ट्...
मंगलबार, कार्तिक २३, २०७३
काठमाडौं – उपप्रधानमन्त्री कृष्णबहादुर महराले बजेट कार्यान्वयनका प्रगतिबारे विभिन्न मन्त्रालयका सचिवसहित सम्बद्ध विभागीय प्रमुखसँग आज छलफल प्रारम्भ गर्नुभएको छ ।
विकास खर्चको स...
सोमबार, कार्तिक २२, २०७३
काठमाडौं – शेयरबजार परिसुचक नेप्से सोमबार १३ अंकभन्दा बढीले घटेको छ । तिहार र छठपर्वका कारण लामो समयपछि खुलेको बजार सोमबार १३ दशमलव ९ अंकले घटेर १७ सय ४९ दशमलव १२ विन्दुमा झरेको ह...
आइतबार, कार्तिक २१, २०७३
म्याग्दी – कालीगण्डकी करिडोरका भेडाबाख्रा पालक कृषकलाई यस आर्थिक वर्ष रु ७० लाख बजेट बिनियोजन भएको छ । व्यावसायिक भेडापालन कार्यक्रमअन्तर्गत जिल्ला पशुसेवा कार्यालयले कृषकलाई सघाउन...
शनिबार, कार्तिक २०, २०७३
पोखरा – आन्तरिक राजस्व कार्यालय पोखराले चालू आर्थिक वर्ष २०७३/७४ को तीन महिनामा एक अर्ब ५४ करोड ६८ लाख ४४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले साउन, भदौ र असोज महिनामा ए...
शनिबार, कार्तिक २०, २०७३
काठमाडौँ – केही सातादेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक यो साता पनि पहिलो दिनको तुलनामा २२.६८ अङ्कले घटेको छ । गतसाता ९.२७ अङ्कले घटेको नेप्से यो साताको अन्तिम दिन एक हजार ७५...
बिहिबार, कार्तिक १८, २०७३
काठमाडौं – एसियाली विकास बैंक (एडिबी) ले नेपालको माध्यमिक शिक्षामा पहुँच विस्तार तथा गुणस्तर अभिवृद्धि गर्न रु १२ अर्ब ऋण सहयोगको घोषणा गरेको छ ।
बैंकले उक्त ऋणमध्ये रु पाँच करो...
आइतबार, कार्तिक १४, २०७३
मुस्ताङ – हिमाली जिल्ला मुस्ताङबाट रु २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म रु २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास ...
शनिबार, कार्तिक १३, २०७३
काठमाडौँ – गत साता ९ अकंले घटेको नेप्से यस साताको अन्तिम दिन २३ अकंले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २२ दशमलव ६८ अङकले घटे...
सोमबार, कार्तिक ०८, २०७३
काठमाडौँ – नजिकँदो तिहार पर्वका लागि यस वर्ष भारतबाट रु ६० लाख मूल्य बराबरको सयपत्री फूलको माला आयात गर्ने योजना छ । गत बर्ष तिहारमा रु. एक लाख ५० हजार माला आयात गरेकोमा यस वर्ष दु...
मंगलबार, कार्तिक ०२, २०७३
पोखरा – चुक्ता पूँजि ५ करोड २३ लाख तथा ५ सय ३४ जना शेयर सदस्य रहेको सर्वहित वचत तथा ऋण सहकारी संस्थाको छैठौ साधारण सभा गत शुक्रवार सम्पन्न भयो ।
संस्थाका अध्यक्ष दामोदर तिमिल्सि...
मंगलबार, कार्तिक ०२, २०७३
गैंडाकोट– गैंडाकोट बचत तथा ऋण सहकारी संस्थाले सोमबार २४ औं वार्षिक उत्सब मनाएको छ । विस २०५० साल कात्तिक १ गते गठन भएको सो सहकारी विस २०५१ सालको जेठ ८ गते नवलपरासीको सहकारी कार्याल...
सोमबार, कार्तिक ०१, २०७३
काठमाडौं – दसैँ अघिदेखि स्थिर रहेको सुनको भाउमा सोमबार पनि कुनै उतार चढाव आएको छैन । दसैँ अघिको जस्तै सुन तोलामा आज ५६ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आर...
शुक्रबार, आश्विन २१, २०७३
काठमाडौं – यो हप्ता सुनको भाउ समग्रमा २१ सय रुपैयाँले घटेको छ । हप्ताको पहिलो दिन आइतबारदेखि नै घट्न थालेको सुनको भाउ अन्तिम दिन शुक्रबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भइरहेको न...
बिहिबार, आश्विन २०, २०७३
काठमाडौं – सुनको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले ...
बिहिबार, आश्विन २०, २०७३
बेनी – पर्यटक आउने क्रम बढ्न थालेपछि म्याग्दीमा होटलको सख्यामा वृद्धि हुँदै गएको छ । हाल जिल्लामा होटलको संख्या १२० नाघेको छ ।
दुई वर्षअघि जिल्लामा ८७ वटा होटल रहेका थिए । यी सब...