आइतबार, साउन ११, २०७७
काठमाडौं - देशभर आज १३० जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएसँगै कोरोना सङ्क्रमितको संख्या कूल १८ हजार ६१३ पुगेको छ ।
मन्त्रालयका...
आइतबार, साउन ११, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरको २७ प्रयोगशालामा गरिएको परीक्षणमा थप १३० जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य...
आइतबार, साउन ११, २०७७
काठमाडौं - उत्तर कोरियामा कोरोनाभाइरसको शङ्का गरिएको पहिलो घटना भेटिएको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ । समाचार संस्था केसिएनएका अनुसार तीन वर्षअघि दक्षिण कोरिया भागेर ...
आइतबार, साउन ११, २०७७
काठमाडौं - विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यस साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस हप्ता सं...
आइतबार, साउन ११, २०७७
काठमाडौं - प्रहरी प्रधान कार्यालयको सवारी व्यवस्थापन शाखामा कार्यरत एक हवल्दारसहित चार जना अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नक्सालस्थित सवारी शाखामा कार्यरत एक हवल...
शनिबार, साउन १०, २०७७
काठमाडौं - कोभिड-१९ को लक्षण देखिएका संक्रमित भेटिन थालेका छन् । ९८ प्रतिशत संक्रमित लक्षण नभएका पाइएका थिए भने अहिले पछिल्लो समय लक्षण सहितका संक्रमित देखिन थालेको छ ।
नयाँ संक्र...
शनिबार, साउन १०, २०७७
पेरिस - फ्रान्समा कोरोनाभाइरसको दृष्टीले धेरै जोखिममा रहेका देशहरुबाट आउने आगन्तुकहरुलाई परिक्षण विना प्रवेश गर्न कडाई गरिने भएको छ । प्रधानमन्त्री जेन कस्टेक्सले यो व्यवस्था आगमी ...
शनिबार, साउन १०, २०७७
काठमाडौं - नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स...
शनिबार, साउन १०, २०७७
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वा...
शनिबार, साउन १०, २०७७
काठमाडौँ - विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण सरकारले गरेको बन्दाबन्दीको समयमा नेपालमा दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् ।
प्रहरी प्रधान कार्यालयका अन...
शनिबार, साउन १०, २०७७
काठमाडौं - कोभिड-१९ बाट शुक्रबार वीरगञ्जमा दुई महिलाले अकालमा मृत्युवरण गर्नुपर्यो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिकाका ८५ वर्षीया वृद्धा र बारा परवानीपुर गाउँपालिकाका १७ वर्षीया...
शनिबार, साउन १०, २०७७
जेनेभा - विश्वमा शनिबारसम्म एक करोड ५९ लाख ५५ हजार ८८७ जना व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् । कोरोना भाइरस सङ्क्रमणको कारण विश्वभरी छ लाख ४३ हजार ४० व्यक्तिको मृत्यु भएको ...
शनिबार, साउन १०, २०७७
काठमाडौं - अमेरिकी अनुसन्धानकर्ताले प्रयोगशालामा 'जेनेटिकल्ली' परिवर्तन गरी नोभल कोरोना जस्तै भाइरस बनाएका छन् । यो भाइरस औषधि र खोप परीक्षणका लागि प्रयोग हुने जनाइएको छ ।
यो भाइर...
शनिबार, साउन १०, २०७७
काठमाडौं - लकडाउन हटेसँगै देशभर भीडभाड बढेको छ । भीडभाड बढेसँगै कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न सकस हुँदा कोरोना संक्रमणको जोखिम बढेको चिकित्सकले बताए...
शनिबार, साउन १०, २०७७
काठमाडौं - विश्वमा लगातार कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित थपिदै गएका छन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार शुक्रबार विश्वभर २ लाख ८४ हजारभन्दा बढी मानिसमा कोरोनाभाइरस सङ्...
शुक्रबार, साउन ०९, २०७७
जनकपुर - कोरोनाको सङ्क्रमण तीव्रगतिमा फैलिएकाले प्रदेश नं-२ उच्च जोखिममा परेको छ । एक सातामा दुई जनाको मृत्यु भएपछि यस प्रदेशमा झनै सन्त्रास देखिएको छ । सप्तरीको सदरमुकाम राजविराजम...
शुक्रबार, साउन ०९, २०७७
काठमाडौँ - रुसमा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । रुसको कोरोना भाइरस क्राइसिस रेस्पन्स सेन्टरले रुसमा पछिल्लो २४ घन्टामा ५ हजार ८११ जना संक्रमित भएका छन् । योसँगै रुसमा कु...
शुक्रबार, साउन ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १३३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
स्वास...
शुक्रबार, साउन ०९, २०७७
जेनेभा - विश्वमा शुक्रबारसम्म एक करोड ५६ लाख ६६ हजार ८४० जना व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । कोरोना भाइरस संक्रमणको कारण विश्वभरी छ लाख ३६ हजार ७८७ व्यक्तिको मृत्यु भएको व...
शुक्रबार, साउन ०९, २०७७
नयाँ दिल्ली - भारतमा सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ३१० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्...