Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024
दसैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

दसैँका लागि नागरिक सहायता कक्ष सञ्चालन

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी प्रभागद्वारा बल्खुमा नागरिक सहायता कक्ष शुक्रबारदेखि सञ्चालन गरिएको छ । दसैँमा घर जान चाहने यात्रु तथा त्यस क्षेत्रमा ट्राफिक सूचना लिन बटुवा वा ...
LIVE UPDATE: १३०१ मत मध्य देउवा– ७३२, पौडेल– ५६०

LIVE UPDATE: १३०१ मत मध्य देउवा– ७३२, पौडेल– ५६०

काठमाडौँ- कांग्रेस सभापतिका लागि सम्पन्न पुनर्निर्वाचनमा नेता शेरबहादुर देउवाले फराकिलो अन्तरले अघि बढेका छन् । सुरुमै देउवा पौडेलभन्दा डेढ सय मतले अघि देखिएका छन् । आइतबार भएको...
मतगणनामा भेटिएका नमुना मतपत्र रद्द, गणना पुनः सुरु

मतगणनामा भेटिएका नमुना मतपत्र रद्द, गणना पुनः सुरु

काठमाडौं– भेटिएका १४ ओटा नमुना मतपत्र रद्द भएका छन् । निर्वाचन समितिले नमुना मतपत्रलाई बदर गर्ने निर्णय गरेसँगै अवरुद्व मतगणना कार्य सुरु भएको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिम...
कांग्रेस सभापतिको मतगणना सुरु, नमुना मतपत्र भेटिदा विवाद

कांग्रेस सभापतिको मतगणना सुरु, नमुना मतपत्र भेटिदा विवाद

काठमाडौं– कांग्रेसको सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनको मतगणना सुरु भइसकेपछि विवाद सुरु भएको छ । मतपेटिका खोलेर गिन्ती गर्दा खसेको भन्दा बढी मत पाइएपछि विवाद भएइको हो । ...
३० जना प्रतिनिधिको मताधिकार विवादले मत गणना सुरु हुन सकेन

३० जना प्रतिनिधिको मताधिकार विवादले मत गणना सुरु हुन सकेन

कठमाडौं- आजै राति १० बजेदेखि सुरु हुने भनिएको कांग्रेस सभापति पदको मत गणना ३० जना महाधिवेशन प्रतिनिधिको मताधिकार विवादका कारण सुरु हुन सकेको छैन। यसअघि कांग्रेस निर्वाचन समिति...

म्याग्दीमा ७० प्रतिशत मत खस्यो

म्याग्दी - दोस्रो संविधानसभाको निर्वाचनमा म्याग्दीमा करिब ७० प्रतिशत मत खसेको छ । जिल्लाका विभिन्न मतदान केन्द्रबाट ७० प्रतिशतभन्दा बढी मत खसेको जानकारी आएको जिल्ला निर्वाचन अधिकार...

काठमाडौं क्षेत्र नं ३ मा एमालेको अग्रता

काठमाडौं क्षेत्र नं ३ मा एमालेका रामेश्वर फुयालको ८०९, नेपाली कांग्रेसका चक्रबहादुर ठकुरीको ६७० र एमाओवादीकन गणेश रेग्मीको २६२ मत आएको छ ।

कांग्रेस १२, एमाले ८ स्थानमा अगाडि, एमाओवादी ३ स्थानमा मात्रै

कांग्रेस १२, एमाले ८, एमाओवादी ३, तमलोपा २, राप्रपा १, संघीय सद्भावना १ फोरम लोकतान्त्रिक २, फोरम नेपाल १ स्थानमा अग्रता लिएका छन् ।

प्यूठान क्षेत्र नं. १ मा एमाओवादीको अग्रता, बामदेव तेस्रो स्थानमा

प्युठान क्षेत्र नं १ मा एकीकृत माओवादीका नवराज सुवेदी अग्रस्थानमा हुनुहुन्छ । एमाओवादीका नवराज सुवेदी २०६, राष्ट्रिय जनमोर्चाका कृष्ण खड्का १७९ र एमालेका बामदेव गौतम १७४ ।

बाँके क्षेत्र नं ३ मा राप्रपा नेपाल अगाडि, शुशील दोस्रोमा

बाँके क्षेत्र नं ३ मा अहिलेसम्मको मत परिणाम राप्रपा नेपाल धवलशम्शेर राणा २४०, काँग्रेस सुशील कोइराला २२५ , एमाओवादी दामोदर आचार्य ११७ ।

तनहुँ क्षेत्र नं २ मा रामचन्द्र अगाडि

तनहुँ क्षेत्र नं २ मा अहिलेसम्मको मत परिणाम काँग्रेस रामचन्द्र पौडेल ४०३, एमाले कृष्णकुमार श्रेष्ठ २५९ र एमाओवादीका ओमराज आले १५३ मत आएको छ

ललितपुर २ मा एमाओवादीको अग्रता

सरोज सिंह ढंगोल एमाओवादी १०००, चन्द्र महर्जन कांग्रेस ९८९, कृष्णलाल महर्जन एमाले ३६१ र आनन्द अधिकारी राप्रपा नेपाल- २५१

काठमाडौ ९ मा कांग्रेसको अग्रता

कांग्रेसका ध्यानगोविन्द रञ्जित-१२९४ एमालेका कृष्णगोपाल श्रेष्ठ- १०३२ एमाओवादीका देवेन्द्र पौडेल- ८५७ राप्रपा नेपालका देवेन्द्र प्रधान- ८२६

काठमाडौं १० मा कांग्रेस अगाडि, प्रचण्ड दोस्रोमा

काठमाडौं क्षेत्र नं १० मा ताजा मत परिणाम एमाओवादी पुष्पकमल दाहाल ११५१, एमालेका सुरेन्द्र मानन्त्रर १०५१ र नेपाली कांग्रेसका राजन केसी १३५०

काठमाडौं ७ मा एमाले अगाडि, हिसिला तेस्रो स्थानमा

काठमाडौं क्षेत्र नं ७ मा हिसिला यमि ३३३, एमालेका रामवीर मानन्धर ८८१ र नेपाली कांग्रेसकी प्रमिला सिंह डंगोलको ४७५ मत आएको छ ।