Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

भक्तपुर क्षेत्र नं २ मा महेश बस्नेतको अग्रता

भक्तपुर क्षेत्र नं २ मा अहिलेसम्मको मत परिणाम एमालेका महेश बस्नेत ५६४ एमाओवादीका डपी ढकाल १००, र  नेपाली कांग्रेस रामेश्वर ढुङ्गेल ३०० र नेमकिपाका सुनिल प्रजापतिको ५९ मत आएको छ ।

काठमाडौं क्षेत्र नं ४ मा गगन थापा अगाडि

काठमाडौं क्षेत्र नं ४ मा अहिलेसम्मको मत परिणामा नेपाली कांगेसका गगन थापा ११६५, नेकपा एमालेका निर्मल कुइकेलको २८३ र एमाओवादीका नन्दकिशोर पुनको २०६ मत रहको छ ।

काठमाडौं १० मा प्रचण्ड अगाडि, रौतहटमा माधव नेपाल तेस्रोमा, धनुषामा कांग्रेस अगाडि

धनुषा ४ रामसरोज यादव, काँग्रेस २३२ कृष्ण शाह, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक २०० सञ्जयकुमार शाह, सद्भावना १७७ काठमाडौं १० प्रचण्ड, एमाओवादी ६९० राजन केसी, कांग्रे...

रौतहट-१ मा संघीय सद्भावनाका अनिलकुमार झा अगाडि

रौतहट-१ मा संघीय सद्भावनाका अनिलकुमार झा अगाडि- २८१ फोरम लोकतान्त्रिकका अजयकुमार गुप्ता २१४, एमालेका माधवकुमार नेपाल १७५

रौतहट र धनुषामा मतगणना सुरु

गौर-रौतहट निर्वाचन क्षेत्र नं १ मा अहिले बिहान ९:४५ बजेदेखि मतगणना कार्य सुरु भएको छ । अहिले निर्वाचन क्षेत्र नं १ अर्न्तगत मावि ब्रहृमपुरी, मावि जेठरैया, मावि टिकुलिया र मावि मत्...

निर्वाचनको परिणाम समुद्रपारिमा लाईभ अपडेट हुंदै

निर्वाचन ऐतिहासिक  टोकियो  - नेपाली क्यालेण्डरमा मसिर ४ धेरैचोटी आए -गए । तर यो बर्षको मंसिर ४ बिशेष मात्र रहेन ऐतिहासिक रह्यो । यसमाने कि मुलुक र मुलुकबासीको भाग्य र भबिष्य जोडिए...

भक्तपुरमा मतगणना सुरु

भक्तपुर- भक्तपुरमा मतगणना प्रक्रिया सुरु भएको छ । आज बिहान ९ वजेदेखि सुरु भएको हो । मतगणनाअघि भक्तपुरका राजनीतिक दलहरु र निर्वाचन पदाधिकारीहबीच भएको छलफल पछि मतगणना प्रक्रिया सुरु...

काठमाडौं क्षेत्र नं ९ को मतपेटिका बोकेको गाडी दुर्घटना

काठमाडौं क्षेत्र नं ९ बाट मतपेटिका बोकेर आइरहेको बा २ च ८०४८ नम्बरको गाडी त्रिपुरेश्वरमा दुर्घटना भएको छ  । मतदान अधिकृतसहित केही कर्मचारी घाइते भएका छन् ।

बाबुरामको क्षेत्रमा चुनाव रद्द गर्न एमाले र कांगेसद्धारा उजुरी

गोरखा- गोरखामा एमाओवादीले बुथ कब्जा गरि चुनावमा धाँधली गरेको भन्दै नेपाली कांग्रेस र एमालेका उम्मेद्वारहरुले गोरखाका तीन वटै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रको मतदान प्रक्र...

राष्ट्रपतिका छोराछोरीद्धारा सञ्चारकर्मीमाथि दुव्र्यवहार

धनुषाको सपही मतदान केन्द्रमा राष्ट्रपति डा. रामवरण यादवका छोरा र शेखर यादव र छोरी अनिता यादवद्धारा सञ्चारकर्मीमाथि दुव्र्यवहार भएको छ । माउन्टेन र सगरमाथा टेलिभिजनको क्यामरा नियन्...

मतदान गर्ने समय सकियो

संविधानका लागि प्रतिनिधि छान्न दोस्रो पटक मुलुकभरि मतदान गर्ने समय सकिएको छ । देशभरका २ सय ४० वटै निर्वाचन क्षेत्रमा एकसाथ बिहान ७ बजेदेखि निर्वाचन सुरु भएको थियो । देशभर छिटफुट ...

रोल्पा क्षेत्र नं. २ को थवाङमा मतदान सुन्य

रोल्पा क्षेत्र नं. २ को थवाङमा मतदान सुन्य भएको छ । थवाङमा १ हजार ८ सय ७८ मतादाता थिए । कर्मचारी, सुरक्षाकर्मीले समानुपातिकमा मतदान गरेका छन् ।

मातृका यादवले मतदान केन्द्रमानै मतपत्र च्याते

धनुषा- नेकपा (माओवादी)का संयोजक मातृका यादवले निर्वाचन अधिकृत, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा मतदाताहरुकै अगाडि मतपत्र च्यातेका छन् । निर्वाचन वहिष्कार गरेको भन्दै धनुष...

काभ्रेमा एमाओवादी र नेकपा-माओवादीबीच झडप

काभ्रे- काभ्रेको क्षेत्र नं. १ अन्तर्गत काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने पोखरीचौरी गाविस- ८ अरनिको मावि हर्रेडाँडामा वैद्य नेतृत्वको नेकपा-माओवादी र एमाओवादीबीच झडप भएको छ । प्रहर...

आचारसंहिता उल्लंघन गर्दै मोटरसाइकलबाट मतदाता ओसार्दै

सङखुवासभा- ०७० मङसिर ४ गते । निर्वाचन आयोगले निर्वाचनका दिन सवारी साधनको प्रयोग गर्न नपाउने र गरेमा मुख्य निर्वाचन कार्यालयबाट अनुमती लिई जिल्ला प्रशासन कार्यालयले दिएको सवारीपास ल...

एमाओबादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा मतदान

एनेकपा माओबादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आज अपरान्ह आफु उम्मेदवार भएको गोर्खा क्षेत्र नं १ मा मतदान गर्नुभएको छ ।

कांग्रेसका बुथ एजेण्टलाई एमालेद्वारा अपहरण

ओखलढुङ्गा- ओखलढुङ्गा जिल्ला निर्वाचन क्षेत्र नं २ स्थित सिंहदेवी हुलाचौर मतदान केन्द्रमा रहेका नेपाली कांग्रेसका बुथ एजेण्ट देवानन्द वाग्लेलाई नेकपा एमालेका कार्यकर्ता  राजेन्द्र ख...

मतदान केन्द्रमै बच्चा जन्मियो

शिवराज ढुंगाना मंगलसेन- अछामको बाब्ला गाविसमा मतदान गर्न गएकी एक महिलाले बच्चा जन्माएकी छन् । गाविसको ख मतदान केन्द्रमा वडा नं. ६ का हिरा बिष्टले मतदान गरे लगत्तै केन्द्रमै बच्जाल...

म्याग्दीका विभिन्न गाविसमा नेकपा-माओवादी सर्मथित कार्यकर्ताले पनि भोट हाले

म्याग्दीका विभिन्न गाविसमा नेकपा–माओवादी समर्थित कार्यकर्ताले समेत मतदान गरेका छन । बैद्य माओवादी प्रभावित क्षेत्र मानिएको ज्यामरुककोट, विम, रुम, बरंजा, झिं लगायतका क्षेत्रमा विहान...