आइतबार, आषाढ २३, २०८१
काठमाडौं - टर्की विरुद्ध पुनरागमन जित दर्ता गर्दै नेदरल्याण्ड्स युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । बर्लिनमा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा नेदरल्याण्ड्सले २-१ को जित ...
शनिबार, आषाढ २२, २०८१
काठमाडौं - क्यानडा कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको छ । भेनेजुएलालाई टाइब्रेकरमा ४-३ ले हराउँदै क्यानडा अन्तिम चारमा प्रवेश गरेको हो ।
निर्धारित समयमा १-१ को बराबरी भएपछि खेल टाइ...
शनिबार, आषाढ २२, २०८१
काठमाडौं - आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जि...
शनिबार, आषाढ २२, २०८१
काठमाडौं - दुई स्टार खेलाडीको भिडन्तमा फ्रान्सले बाजी मारेको छ । युरो कप अन्तर्गतको क्वाटरफाइनलमा उपाधिकै दाबेदार मानिएका क्रिष्टियानो रोनाल्डोको पोर्चुगल र केलियन एमबाप्पेको फ्रान...
शुक्रबार, आषाढ २१, २०८१
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्य समितिको बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ ।
क्यानको बिहीबार बसेको बैठकले सन्दीप लामिछानेलाई ए ग्रेडमा राख्नेदेखि म्याच फि...
शुक्रबार, आषाढ २१, २०८१
टोकियो - नेपाल यूथ फुटबल संघ (एनवाईएफसी ८८४८ जापान)ले नेपाली महिला फुटबल टोलीलाई आर्थिक सहयोग गरेको छ । एनवाईएफसीले ‘गोल्डेन विक विथ डोना थापा एण्ड ओडा स्टीन’ कार्यक्रमको आयोजना गर...
शुक्रबार, आषाढ २१, २०८१
समाचार सुन्नुहोस :
https://youtu.be/0ErIKxL59fo
काठमाडौँ - फ्रान्सका फरवार्ड किलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डोविरुद्ध खेल्न पाउनु गर्वको कुरा भएको बताएका छन्। शुक्रबार...
बुधबार, आषाढ १९, २०८१
काठमाडौं - कोपा अमेरिका फुटबल २०२४ मा ब्राजिल समूह उपविजेता बनेको छ । बिहान सम्पन्न ग्रुप स्टेजको अन्तिम खेलमा कोलोम्बियासँग १-१ को बराबरी खेलेपछि ब्राजिल समूह ‘डी’ को उपविजेता बने...
बुधबार, आषाढ १९, २०८१
काठमाडौं - युरोकपको क्वाटरफाइनल समीकरण पूरा भएको छ । गएराति अन्तिम १६ को दुई खेलसँगै क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
गएराति रामानियालाई ३-० गोलले पराजित गर्दै नेदरल्याण्ड्स र अष...
मंगलबार, आषाढ १८, २०८१
काठमाडौं - फ्रान्स र पोर्चुगल युरोपेली च्याम्पियनसिप २०२४को क्वाटरफाइनलमा प्रवेश गरेका छन् । डसेलडोर्फमा भएको प्रिक्वाटरफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स अन्तिम आठमा पुगेको हो ।
...
सोमबार, आषाढ १७, २०८१
काठमाडौं - इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा मेक्सिकोसँग गोलरहित बराबरी खेलेपछि इक्वेडर क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
...
सोमबार, आषाढ १७, २०८१
काठमाडौं - जर्जियाविरुद्ध पुनरागमन जित दर्ता गर्दै स्पेनले युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा स्थान बनाएको छ ।
जर्मनीको कोल्नमा भएको खेलमा स्पेनले ४-१ को जित निकाल्दै अर...
आइतबार, आषाढ १६, २०८१
टोकियो - भलिबल खेलाडी रेशम छन्त्याललाई भलिबल खेलमा उज्ज्वल भविष्यको कामनासहित सम्मान गरिएको छ । बोहोरा फाँट समाज जापानको आयोजनामा गत हप्ता सम्पन्न भलिबल खेलमा सहभागिता जनाउन जापान ...
आइतबार, आषाढ १६, २०८१
काठमाडौं - भारतीय दुई स्टार क्रिकेटरले अन्तर्राष्ट्रिय टी-२० बाट सन्यासको घोषणा गरेका छन् । टी-२० विश्वकप जितेपछि भारतीय टोलीका कप्तान रोहित शर्मा र सिनियर खेलाडी विराट कोहलीले टी...
आइतबार, आषाढ १६, २०८१
काठमाडौं - अर्जेन्टिनाले कोपा अमेरिकामा लगातार तेस्रो जित हासिल गरेको छ । आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले पेरुलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लग...
आइतबार, आषाढ १६, २०८१
काठमाडौं - साविक विजेता इटाली युरो कप २०२४ को प्रिक्वाटरफाइनलबाटै बाहिरिएको छ । बर्लिनमा भएको खेलमा स्विट्जरल्यान्ड विरुद्ध २-० ले पराजित भएसँगै इटाली अन्तिम १६ बाटै घर फर्किने भएक...
आइतबार, आषाढ १६, २०८१
काठमाडौं - नवौँ संस्करणको आइसिसी टी-२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो ।
भारतले १...
शनिबार, आषाढ १५, २०८१
काठमाडौं - नेपाली महिला फुटबल टिमले लेबनानमा हुने भनिएको चार देशीय फुटबल प्रतियोगितामा अन्तिम समयमा सहभागिता नजनाउने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लेबनानमा विकसित भएक...
शनिबार, आषाढ १५, २०८१
काठमाडौं - कोपा अमेरिका फुटबलमा कोलोम्बिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान सकिएको खेलमा कोस्टारिकालाई ३-० गोल अन्तरले हराउँदै कोलोम्बिया एक खेलअगावै अन्तिम ८ मा प्रवेश ...
शनिबार, आषाढ १५, २०८१
काठमाडौं - आईसीसी टि-२० विश्वकप २०२४ को उपाधिका लागि शनिबार भारत र दक्षिण अफ्रिकाको प्रतिस्पर्धा हुँदैछ । दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै फाइनलमा पुग्यो भने दो...