Deneme Bonusu Veren Siteler
शनिबार, माघ १२, २०८१
Saturday, January 25, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – भीम रावलले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । सत्तारुढ नेकपा (एमाले) बाट निष्काशित भएपछि रावलले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पत्रकार सम्मेलन बुधबार दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वेटमा आयोजना गरिने रावलले जनाएका छन्। पुस १० गते एमालेले उनलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेपछि उनी राजनीतिक भेटघाटलाई तीव्र बनाउँदै आएका छन्। रावलले नयाँ राजनीतिक दल गठनको तयारी गरिरहेका छन्। उनले आफूले खोल्ने पार्टीको नाम गैरकम्युनिष्ट हुने संकेत पनि गरेका छन्।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया