Deneme Bonusu Veren Siteler
शनिबार, माघ ०५, २०८१
Saturday, January 18, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – जनमत पार्टीले काठमाडौँको माइतीघरमा धोती दिवस मनाउँदै विशेष र्‍याली र कोणसभा आयोजना गरेको छ। विद्यार्थी जनमत संघ र युवा जनमत संघको संयुक्त पहलमा धोती दिवस मनाइएको हो।

उनीहरूले धोतीलाई आफ्नो पहिचानको प्रतीक मान्दै, यस आधारमा हुने कुनै पनि प्रकारको भेदभाव अस्वीकार्य रहेको धारणा व्यक्त गरेका छन्।त्यस्तै, उनीहरूले अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने माग राख्दै धोती संस्कृतिको संरक्षणका लागि जागरुकता फैलाउने आह्वान पनि गरेका छन्।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतसहित पार्टीका अन्य प्रमुख नेताहरूको सहभागिता रहेको थियो। माइतीघरमा भएको प्रदर्शन र कोणसभा पार्टीले धोती संस्कृतिप्रति जनचेतना बढाउने प्रयासका रूपमा सञ्चालन गरेको बताइएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया