मुकुललाई रास्वपाको पुरानै जिम्मेवारीमा फर्काउन प्रदेश सभापतिहरूको नेतृत्वसँग माग
समाचार सुन्नुहोस :
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही प्रदेश सभापतिहरूले पूर्व महामन्त्री मुकुल ढकाललाई पुनः पुरानै जिम्मेवारीमा फर्काउन माग गरेका छन्। कोशी प्रदेशका सभापति राजेश तिम्सिना र मधेश प्रदेशका महामन्त्री तपेश्वर यादवले कार्यवाहक सभापति डीपी अर्याललाई पत्र लेख्दै, ढकालको निष्काशनपछि पार्टी कमजोर भएको धारणा व्यक्त गरेका छन्।
तिम्सिना र यादवले ढकाललाई निष्काशन गर्ने निर्णयमा आफूले समर्थन गरेका तत्कालीन हस्ताक्षर फिर्ता लिएको स्पष्ट गरेका छन्। उनीहरूले “राइट टु रिकल” नीतिको प्रयोग गर्दै पुरानो सहमति फिर्ता लिएको पत्रमा उल्लेख गरेका छन्। रास्वपाले असारमा संस्थापक महामन्त्री एवम् प्रवक्ता ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो ।
वर्गीकृत विज्ञापन
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।