Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका लागि नियुक्त नयाँ राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले पोर्चुगल, मलेसिया, दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नेपाल सरकारद्वारा नियुक्त राजदूतहरूलाई शपथ गराएका हुन्।

पोर्चुगलका लागि प्रकाशमणि पौडेल, मलेसियाका लागि डा. नेत्रप्रसाद तिम्सिना, दक्षिण अफ्रिकाका लागि प्रा. डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि सेवा लम्साल र डेनमार्कका लागि सुम्निमा तुलाधरले शपथ लिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया