आइतबार, जेठ २२, २०७९
काठमाडाैं - नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको १४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकर...
शनिबार, जेठ २१, २०७९
काठमाडाैं - नेपालमा जेठ महिनाको पहिलो हप्तासम्ममा भारतबाट २ खर्ब ५७ अर्ब बराबरको पेट्रोलिय पदार्थ आयात भएको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बड...
शनिबार, जेठ २१, २०७९
गलेश्वर - १० वर्ष अरबको खाडीमा पसिना बगाएर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका–७ कुरिलाखर्कका ३८ वर्षीय सुरेश ढुङ्गाना परिश्रम गर्ने हो भने विदेशमाभन्दा बढी आफ्नो गाउँघरमा नै...
शनिबार, जेठ २१, २०७९
काठमाडौँ – सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन्।
सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्व...
शुक्रबार, जेठ २०, २०७९
काठमाडौं - जेठ दुई गतेदेखि भैरहवाबाट कुवेत सिधा उडान सुरु गरेको जजिरा एयरवेजले दोस्रो सातामै आशा गरेभन्दा बढी यात्रु पाएको छ । जजिराले काठमाडौँसँगै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्...
शुक्रबार, जेठ २०, २०७९
काठमाडौं - यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको...
बिहिबार, जेठ १९, २०७९
काठमाडौं - नेपालले यो वर्ष भारतमा बिजुली निर्यात सुरु गरेको छ । विद्युत् उत्पादन बढेर खपत हुन नसकेको बिजुली भारत निर्यात गर्न सुरु भएको हो ।
प्राधिरकणका अनुसार बुधबार मध्यरा...
बुधबार, जेठ १८, २०७९
काठमाडौं - भारतबाट फेरि पेट्राेलियम पदार्थको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन(आईओसी)ले बुधबार पठाएको नयाँ मूल्यसूची पेट्रोल र मट्टितेलको मूल्य बढेको छ । त्यस्तै, खाना पकाउन...
बुधबार, जेठ १८, २०७९
काठमाडौं - नेपाल चेम्बर अफ कमर्सले औद्योगिक लगानीका लागि जापानसँग आग्रह गरेको छ । उद्योग, जलविद्युत्, सडक तथा पर्यटनको क्षेत्रमा लगानीका लागि चेम्बरले जापानसँग आग्रह गरेको हो ।
ने...
सोमबार, जेठ १६, २०७९
काठमाडाैं - नेपालमा चालू आर्थिक वर्षको आठ महिनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले गत शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चा...
सोमबार, जेठ १६, २०७९
काठमाडौं - साताको पहिलो कारोबारको दिन(सोमबार) शेयर बजार भारी अंकले घटेको छ । शेयर लगानीकर्ताहरूले अपेक्षा गरे अनुरूपको बजेट नआएको हुनाले लगानीकर्ताहरूको मनोबल घटेको छ ।
अघिल...
आइतबार, जेठ १५, २०७९
काठमाडाैं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्को संयुक्त बैठक...
आइतबार, जेठ १५, २०७९
काठमाडौं - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् ।
अर...
आइतबार, जेठ १५, २०७९
काठमाडाैं - सरकारी कर्मचारीको तलब बढेको छ । आउँदो आर्थिक वर्ष २०७९/८० का लागि सार्वजनिक भएको बजेटमा सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाउने उल्लेख छ ।
महँगी भत्ता र तलब पुनरावलो...
आइतबार, जेठ १५, २०७९
काठमाडौं - सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।
अर्थमन...
आइतबार, जेठ १५, २०७९
काठमाडौं - नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८/७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय...
शुक्रबार, जेठ १३, २०७९
काठमाडौं - नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक अन्य ९२२ जना विदेशी रहेका...
शुक्रबार, जेठ १३, २०७९
काठमाडाैं - नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो रकम बाहिरीने गरेको छ । यसले देशको अर्थतन्त्रलाई समेत असर...
बिहिबार, जेठ १२, २०७९
काठमाडाैं - चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा नेपालले विभिन्न देशबाट १ खर्ब १ अर्ब ५३ करोड ७९ लाख ३४ हजार रुपैयाँको कच्चा भटमास, पाम र सनफ्लावर तेल आयात गरेको छ ।
२०७८ ...
बिहिबार, जेठ १२, २०७९
काठमाडौं - चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनाको अवधिमा नेपालले १ अर्ब २१ करोड ५२ लाख ५५ हजार रुपैयाँको फेसमास्क आयात गरेको छ ।
२०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा उक्त मुल्य ब...