Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
उत्तर कोरियाका सैनिक भागेर दक्षिण पुगेपछि…

उत्तर कोरियाका सैनिक भागेर दक्षिण पुगेपछि…

काठमाडौं - उत्तर कोरियाका एक सैनिक भाग छोडेर दक्षिण कोरिया पुगेका छन् । योनहाप समाचार एजेन्सीले एक अज्ञात सैन्य अधिकृतलाई उद्धृत गर्दै भनेको छ, ‘उत्तर कोरिया छाडेर सीमा पार गरेपछि ...
जापानमा तीज फेस्टिवल फोटो प्रतियोगिता, प्रथम पुरस्कार १० मान

जापानमा तीज फेस्टिवल फोटो प्रतियोगिता, प्रथम पुरस्कार १० मान

टोकियो - नेपाली महिलाहरूको प्रमुख चाडको रूपमा रहेको हरितालिका तीजको अवसर पारेर जापानमा ‘तीज फेस्टिवल फोटो प्रतियोगिता’ आयोजना गरिएको छ । जि एण्ड के कम्पनीको आयोजना र नुवाकोट सेवा स...
चिवामा हुने ‘प्रथम माचुदो-नेपाल फेष्टिवल’को तयारी तीव्र, सरोकारवालाबीचको छलफलले थप उत्साह

चिवामा हुने ‘प्रथम माचुदो-नेपाल फेष्टिवल’को तयारी तीव्र, सरोकारवालाबीचको छलफलले थप उत्साह

टोकियो - नेपालीहरूको बाक्लो बसोबास रहेको जापानको चिवा क्षेत्रमा हुने ‘प्रथम माचुदो नेपाल फेष्टिवल’ २०२४ को तयारी तीव्र पारिएको छ । आगामी सेप्टेम्बर २२ तारिख आइतबार चिवाको माचुदो शह...
लामो समयपछि प्रचण्ड, देउवा र माधव एउटै मञ्चमा

लामो समयपछि प्रचण्ड, देउवा र माधव एउटै मञ्चमा

काठमाडौं - सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेप...
१० दिने यात्रामा निस्केका सुनिता र बुच अन्तरिक्षमै फसे

१० दिने यात्रामा निस्केका सुनिता र बुच अन्तरिक्षमै फसे

काठमाडौं - अन्तरिक्ष यात्री सुनिता विलियम्स आफ्ना सहयात्री बुच विल्मोरसँग अन्तरिक्षमा फसेका छन् । ५ जुनमा बोइङ स्टारलाइनर अन्तरिक्ष यानमा सवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईए...
प्रतिकूल मौसमका कारण उडान प्रभावित

प्रतिकूल मौसमका कारण उडान प्रभावित

काठमाडौं - प्रतिकूल मौसमका कारण मुलुकको आन्तरिक हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार खराब मौसम तथा कम ‘भिजिविलिटी’का कारण पोखरा र भरतपुर ...
कोरियामा अस्ताइन् २० वर्षीया सोनु, तीन महिनाअघि गुमाएकी थिइन् बुवा

कोरियामा अस्ताइन् २० वर्षीया सोनु, तीन महिनाअघि गुमाएकी थिइन् बुवा

काठमाडौं - अध्ययनका लागि दक्षिण कोरिया पुगेकी एक नेपाली युवतीको मृत्यु भएको छ । इलामको माई नगरपालिका-१ तिलटारकी २० वर्षीया सोनु श्रेष्ठको आइतबार मृत्यु भएको हो । दक्षिण कोरियाको उ...
सवारी दुर्घटनाका घाइते गाउँपालिका उपाध्यक्षको निधन

सवारी दुर्घटनाका घाइते गाउँपालिका उपाध्यक्षको निधन

काठमाडौं - सवारी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति)को निधन भएको छ । सुर्खेतबाट नेपालगन्जतर्फ जाँदै गरेको कर्णाली प्रदेश०२००१ख १०११ न...
प्रधानमन्त्रीलाई अनन्तको सुझाव- सहरमा बंगलादेशको हावा चल्न थालेको छ, चनाखो हुनुस्

प्रधानमन्त्रीलाई अनन्तको सुझाव- सहरमा बंगलादेशको हावा चल्न थालेको छ, चनाखो हुनुस्

काठमाडौं - नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी ओलीलाई सचेत रहन सुझाव दिएका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी रोल्पाको २...
विदेशी मुद्राको विनिमय दर, आज जापानी येनको मूल्य कति ? (सूचीसहित)

विदेशी मुद्राको विनिमय दर, आज जापानी येनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ ...
आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

आज गाईजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँंदैछ । एक वर्षभित...
अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विवाह

अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विवाह

काठमाडौं - अभिनेत्री अरुणिमा लम्सालले कांग्रेस नेता युवराज श्रेष्ठसँग विवाह गरेकी छन् । सोमबार काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा यी दुईले लगनगाँठो कसे । श्रेष्ठ बराहक्षेत्र...
सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउनसक्ने

सिन्धुपाल्चोकको तिपेनीमा सुख्खा पहिरो, इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउनसक्ने

काठमाडौं -  सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परे...
हसिनाले देशका सबै संस्था ध्वस्त पारिन् : युनुस

हसिनाले देशका सबै संस्था ध्वस्त पारिन् : युनुस

काठमाडौं - बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले शेख हसिनाको डेढ दशक लामो ‘क्रूर तानाशाही’ शासनकालमा देशका लगभग सबै संस्थाहरु ध्वस्त पारेको बताएका छन् । उनले हसिनाको शा...
नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने खतिवडा धरौटीमा छुटे

नेताहरूको मृत्युको कामना गरेर यज्ञ गर्ने खतिवडा धरौटीमा छुटे

काठमाडाैं - नेताहरूको मृत्युको कामना गरेर यज्ञ सञ्चालन गर्दा पक्राउ परेका पुष्कर खतिवडा रिहा भएका छन् । काठमाडौँ जिल्ला अदालतको आदेश अनुसार आफूलाई धर्मगुरु दाबी गर्ने खतिवडा २५ हजा...
संविधान संशोधन पछाडि फर्किनका लागि गरिएको होइन : गृहमन्त्री लेखक (भिडिओ)

संविधान संशोधन पछाडि फर्किनका लागि गरिएको होइन : गृहमन्त्री लेखक (भिडिओ)

काठमाडौं - गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नका लागि संविधान संशोधन गर्न लागिएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित वि...
दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक विदेशी सैनिकको घुसपैठ

दोस्रो विश्वयुद्धपछि रुसी भूमिमा पहिलोपटक विदेशी सैनिकको घुसपैठ

काठमाडौं - रुसको कुर्स्क क्षेत्रमा करिब दुई सातादेखि युक्रेनी सेनाको उपस्थिति छ । दोस्रो विश्वयुद्धपछि विदेशी सैनिक रुसी भूमिमा पुगेको यो पहिलोपटक हो । युक्रेनले कुर्स्क क्षेत्रमा...
नेपालबाट थप २५१ मेगावाट विद्युत भारत निर्यातको बाटो खुल्यो

नेपालबाट थप २५१ मेगावाट विद्युत भारत निर्यातको बाटो खुल्यो

काठमाडौं - भारतले नेपालका १२ वटा जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी ...
पोलमा झुण्ड्याएर कसले गर्‍यो पाँच जनाको हत्या ?

पोलमा झुण्ड्याएर कसले गर्‍यो पाँच जनाको हत्या ?

काठमाडौं - पाकिस्तानको क्वेटा जिल्लाको दलबन्दिनमा एक दिनअघि बिजुलीको पोलमा झुण्डिएको अवस्थामा फेला परेका पाँच जनाको पहिचान खुलेको छ । यद्यपि अहिलेसम्म कसैले पनि हत्याको जिम्मेवारी ...
स्टार्टअपलाई यस वर्ष पनि २५ लाखसम्म कर्जा दिँदै सरकार, कसरी लिने ?

स्टार्टअपलाई यस वर्ष पनि २५ लाखसम्म कर्जा दिँदै सरकार, कसरी लिने ?

काठमाडौं - सरकारले चालु आर्थिक वर्षमा पनि स्टार्टअप कम्पनीहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा छनोटमा परेका १६५ स्टार्टअप कम्पनीलाई सरका...