बिहिबार, साउन ०६, २०७३
काठमाडौँ –सरकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ ।
बुधवार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्या...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – सभामुख ओनसरी घर्तीले राजनीतिक सहमतिको बातावरण बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्नुभएको छ ।
बुधबार विहान प्रचण्ड निवास पुग्नुभएकी सभा...
बुधबार, साउन ०५, २०७३
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको स्वास्थ्यमा सुधार भएकाले बुधबार घर फर्कने क्रममा ओम अस्पतालमा ।
बुधबार, साउन ०५, २०७३
महोत्तरी – निवर्तमान शिक्षामन्त्री तथा नेकपा माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेलले लगातार सरकार परिवर्तन भइरहने मुलुकको परिपाटीले विकास पूर्वाधारमा प्रतिकूल असर पुर्याएको बता...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – स्वास्थ्यमा सुधार हुँदै गएपछि काँग्रेस महामन्त्री सशांक कोइरालाको डिस्चार्ज गरिएको छ । दुई साताअघि अकस्मात बिरामी भएपछि कोइरालालाई ओम अस्पतालमा भर्ना गरिएको थियो ।
उ...
बुधबार, साउन ०५, २०७३
डोल्पा – डोल्पाको त्रिपुराकोट गाविसको त्रिपुराकोटमा रहेको स्वास्थ्य केन्द्रमा पहिलो पटक प्रसूति सेवा सुरु गरिएको छ ।
भवन निर्माण भए पनि प्रसूति सामग्री तथा दक्ष स्वास्थ्यकर्मीको...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – महानायक राजेश हमालले महिलाको भूमिकामा अभिनय गरेको फिल्म ‘शकुन्तला’ मा समावेश गरिएको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।
मंगलबार सार्वजनिक गरिएको गीतमा महानायक हमालले...
बुधबार, साउन ०५, २०७३
क्यानडा – प्रत्येक वर्षको जुलाई महिनामा क्यानडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यस पटक पनि स्थानीय नेपाली समुदायले विभिन्न नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावली विपरीत काम कारबाही गरेको आरोपमा वरिष्ठ उपरीक्षक (एसएसपी) सहित एकहजार चार सय १९ जनालाई विभागीय कारबाही गरेको छ ।
जसमध्ये आठजना...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – मन्त्रिपरिषद्को ३१ असारको बैठकले बजेटमा घोषणा गरिएको कर्मचारीको तलब वृद्धि कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार तलब वृद्धिबाट राज्यलाई करिब ३५ अ...
बुधबार, साउन ०५, २०७३
सैनिक मञ्च टुँडीखेलमा रहेको घाँस हटाउँदै नेपाली सेनाका जवानहरु ।
बुधबार, साउन ०५, २०७३
पाटनस्थित मंगलबजार क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि बिक्री गर्न सज्जाएर राखिएका काठका विभिन्न मुखौटाहरु । तस्बिर : रत्न श्रेष्ठ
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – प्रहरी संगठनमा जनशक्तिको ७७ प्रतिशत हिस्सा दर्जा प्रशिक्षणको दायराभन्दा बाहिर रहेको खुलेको छ ।
प्रशिक्षणको नेतृत्व तहले अपारदर्शी ढंगले पहुँचका आधारमा कोटा वितरण गर्...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – दस दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यमा विभिन्न खालको जटिलता देखिन थालेपछि उहाँको उपचारमा संलग्न चिकित्सकहरु चिन्तित भएका छन् ।
केसीको रक्तचाप निरन्तर कम भइरह...
बुधबार, साउन ०५, २०७३
मुस्ताङको छुसाङ–५ मा घाईते अवस्थामा भेटिएको दुर्लभ बन्यजन्तु हिमचितुवा । मुस्ताङको माथिल्ला क्षेत्रको बस्ती नजिकै हिमचितुवा देखिने गरेका छन् ।
बुधबार, साउन ०५, २०७३
गुरु पूर्णिमाको अवसरमा आज काठमाडौंको एक स्कुलका विद्यार्थीहरु गुरुआमालाई फूल उपहार दिदै ।
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – काँग्रेस महामन्त्री शशांक कोइराला पूर्ण स्वास्थ्य भएपछि आज ओम अस्पतालबाट डिस्चार्ज गरिने भएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि कोइरालादुइ सातदेखि उपचाररत हुनुहुन्थ...
बुधबार, साउन ०५, २०७३
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिक्रेट टोलीले बेलायतको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई ४१ रनले पराजित गरेको छ ।
लर्ड्स क्रिकेट मैदानमा २१८ रनको लक्ष्य लिएर आएको घरेल’ टोली ए...
मंगलबार, साउन ०४, २०७३
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक यही साउन ११ गते बस्ने भएको छ ।
बैठकले राप्रपा नेपालसँग पार्टी एकीकरणका विषयमा महत्त्वपूर्ण निर्णय गर्ने तथा एकीकरण...
मंगलबार, साउन ०४, २०७३
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख ओनसरी घर्तीलाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटी सरकारविरुद्धको अविश्वास प्रस्तावमा छलफल हुनुपूर्व बजेट आश्रित विधेयकहरुलाई कार्...