मंगलबार, आश्विन ११, २०७३
धादिङ – धादिङको लपाङफेदीमा यात्रुबस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ ।
धादिङबेसीबाट लापाङफेदी जाँदै गरेको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको बताईएको छ । आज बिहान...
मंगलबार, आश्विन ११, २०७३
३७ औं विश्व पर्यटन दिवसको अवसरमा आयोजित एक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु । तस्बिरः शिव श्रेष्ठ
मंगलबार, आश्विन ११, २०७३
चितवन – उपप्रधानमन्त्री विमलेन्द्र निधिले पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवार जिप दुर्घटनास्थलको आज निरीक्षण गर्नुभएको छ ।
गृहसचिव लोकदर्शन रेग्मी, नेपाली सेनाका बलाधिकृत रथी...
मंगलबार, आश्विन ११, २०७३
जापान – सिटी एक्सप्रेस मनि ट्रान्सफरले जापानको सिजुओकामा शाखा सञ्चालन गरेको छ । सिजुओकाको कोमागाता दोरी मा स्थापना गरिएको कार्यालय आइतबारबाट सञ्चालमा आएको हो ।
मनि ट्रान्सफर जा...
मंगलबार, आश्विन ११, २०७३
मुस्ताङ – नेपालीको महान् पर्व बडा दशैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस व...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चालाई आज वार्तामा बोलाउनुभएको छ । संविधान संशोधनमा सरकारले उदासिनता देखाएको भन्दै असन्तुष्ट रहेको मधेसी मोर्चालाई प्रधानमन्त्री ...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको नयाँ कार्यसमितिका लागि भएको चुनावको मतगणना आज हुँदैछ । सोमबार बेलुका सकिएको चुनावको आज बिहान ९ बजेदेखि मतगणना हुने प्रतिष्ठानले...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – गत वर्ष भदौ ७ गते कैलाली टीकापुर पशुहाट बजारमा भएको नरसंहारका विषयमा सुरक्षा निकायको छानविन प्रतिवेदनमा किटानी छ, ’उक्त दिन ज्यान मार्ने योजना बनाउने तथा ज्यान मार्ने बच...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – सरकारले भूकम्प प्रभावत परिवारलाई दोस्रो किस्तामा १ लाख ५० हजार रुपैयाँ दिने भएको छ ।
प्रधानमन्त्री प्रचण्डको अध्यक्ष्यतामा सोमबार बसेको पुनर्निर्माण प्राधिकरण निर्देश...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मधेसी मोर्चासँग गरेको सहमति अनुसार तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाएमा सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ ।
...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – दुर्घटनामा परी त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको मोबाइल भने लागिरहेको थियो । परिवार र उद्धारकर्मीले लगातार सम्पर्क गर्दा घन्टी गइरहेको थियो । ...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – साउदी अरबको जेद्धामा १८ महिनादेखि तीन नेपाली कामदार अलपत्र छन् । सर्लाही, ब्रह्मपुरी–८ का सोमन राउत, बेलबाजदी–३ का नथुनी साह तेली र सुनसरी, नर्सिङ–१ का करिमुदिन मियाँ अव...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेले आ–आफ्नो दाबी प्रस्तुत गरेका छन्...
मंगलबार, आश्विन ११, २०७३
काठमाडौँ – सामान्य प्रशासन मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तसम्वन्धी फाइल आफूसँग नभई लोकसेवा आयोगमा रहेको जवाफ दिएको छ ।
अ...
आइतबार, आश्विन ०९, २०७३
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली सङ्गीत र कलालाई विश्वमा फैलाउन विभिन्न मुलुकमा रहेका राजदूतावासमा यस क्षेत्रका प्रतिष्ठित व्यक्तिलाई पनि राख्न पहल गरिने बताउनुभएको...
आइतबार, आश्विन ०९, २०७३
काठमाडौँ – माउन्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।
लुक्लाबाट बिरामी लिन सोलुखुम्बुको जुभिङ गएको माउन्टेन एयरको हेलिकप्टरको इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्ने क्रममा विम...
आइतबार, आश्विन ०९, २०७३
एजेन्सी – यदि कसैको जिब्रोको मूल्य १५ करोड छ भन्यो भने पक्कै पनि तपाइलाई विश्वास नलाग्न सक्छ । तर तपाईलाई विश्वास नलागेपनि यो सत्य हो ।
थाहा भएकै कुरा हो, पुरुषको तुलनामा महिला...
आइतबार, आश्विन ०९, २०७३
काठमाडौँ – ‘समर लभ’ बाट युवापुस्ताका लोकप्रिय बन्नुभएका लेखक सुबिन भट्टराईको चौथो कृति ‘मनसुन’ सार्वजनिक भएको छ । शनिवार प्रज्ञा प्रतिष्ठानको डबलीमा मनसुनको गायक प्रमोद खरेल र लेखक...
आइतबार, आश्विन ०९, २०७३
काठमाडौँ – दुई महिना अगाडि नेपालबाट कीर्ते कागजात गरी पोर्चुगल गएका तीन युवा नेपाली दलालको कारणले फिर्ता हुने भएका छन् । युरोपियन संस्थाले आयोजना गरेको एक सांगीतिक कार्यक्रमको लागि...
आइतबार, आश्विन ०९, २०७३
स्याङ्जा – सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्याङजाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न साधारणसभामा डिभिजन सहकारी कार्यालयका प्रमुख फर्सुराम भट्टर...