बिहिबार, पौष १२, २०८०
काठमाडौं - सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत कर्मचारीहरूको ६८ वटा दरबन्दी कटौती गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यालयको पुनःसंरचनासहितको सं...
बिहिबार, पौष १२, २०८०
काठमाडौं - धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएका छन् । केन्द्रले धरानलाई महत्त्व नदिएको भन्दै उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्र...
बिहिबार, पौष १२, २०८०
काठमाडौं - गत वर्ष पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ ।
विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दु...
बिहिबार, पौष १२, २०८०
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले युवाहरूका निम्ति स्टार्टअप विजनेसलाई उच्च प्राथमिकता दिएर काम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आठ बुँदे निर्देशन दि...
बिहिबार, पौष १२, २०८०
काठमाडौं - जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काठमाडौंले सिनामंगलमा १५औँ ‘पथ्य आहार कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नागरिकहरूलाई पथ्य आहार सेवन गर्न प्रेरित गरि स्वास्थ्य प्रवर्द...
बुधबार, पौष ११, २०८०
काठमाडौं - नेपाली कांग्रेस बागमती प्रदेश समितिले राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहलाई सिफारिस गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश स...
बुधबार, पौष ११, २०८०
काठमाडौं - नेपाल राष्ट्र बैंकका तत्कालीन शाखा प्रबन्धकलाई कैद तथा जरिवाना सजाय भएको छ । बुधबार विशेष अदालतले सजाय निर्धारण गरेको हो ।
डिल्लीबजार शाखाका प्रबन्धक भूपराज कोइरालामाथि...
बुधबार, पौष ११, २०८०
काठमाडौं - कोरियास्थित पानी जहाज बनाउने काम (सिप बिल्डिङ) का लागि दिइएको परीक्षामा तीन हजार ९८९ जना उत्तीर्ण भएका छन् । सिप बिल्डिङमा जानका लागि चार हजार ५४ जनाले परीक्षा दिएका थिए...
बुधबार, पौष ११, २०८०
काठमाडौं - अध्ययन तथा रोजगारी र शान्ति मिसनका लागि विदेश जाने नेपालीले अब तीन दिनभित्र सवारी चालक अनुमति पत्र पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार लाइसेन्स शीघ्र प्रिन्...
बुधबार, पौष ११, २०८०
काठमाडौं - प्योङयाङले हालै अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेपछि दक्षिण कोरियाले अवैध साइबर गतिविधिलाई लिएर उत्तर कोरियाको गुप्तचर निकायका प्रमुखमाथि प्रतिबन्ध ल...
बुधबार, पौष ११, २०८०
गोरखा - उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको सक्रियता राजनीतिकसँगै कृषि पेसामा पनि उत्तिकै छ ।
धार्चे गाउँपालिका–३ स्थित खोर्लाबेँसीमा रहेको ‘धार्चे रेन्वे ट...
बुधबार, पौष ११, २०८०
ढोरपाटन - अप्ठ्यारो भूगोल। चारैतिर डाँडाकाँडा र भिरैभिर । थुम्का-थुम्कामा बस्ती । साँघुरा र कच्ची सडक । बागलुङ नगरपालिका-११ मा पर्ने रायडाँडा अहिले पनि बत्तीमुनिको अँध्यारो जस्तै छ...
बुधबार, पौष ११, २०८०
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो हुटहुटीअनुसार सरकारले काम गर्न नसकेको स्वीकार गरेका छन् । सरकारले एक वर्ष पूरा गरेको अवसरमा मंगलबार सम्बोधन गर्दै उनले आफ्...
मंगलबार, पौष १०, २०८०
टोकियो - जापान सरकारले आर्थिक वर्ष २०२४ को लागि ११२.०७ ट्रिलियन येन (लगभग ७८७ बिलियन अमेरिकी डलर) को मस्यौदा बजेट पारित गरेको छ । जसमा रक्षा खर्च सबैभन्दा धेरै रहेको छ । अप्रिल २०२...
मंगलबार, पौष १०, २०८०
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले परिणाममुखी काम गर्न नसके पदमा नबस्ने दाबी गरेका छन् । मंगलबार देशवासीको नाममा सम्बोधन गर्दै उनले देशमा सकारात्मक आशा जगाउन नसके ...
मंगलबार, पौष १०, २०८०
काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् ।
आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पू...
मंगलबार, पौष १०, २०८०
काठमाडौं - एयर अरेबिया विमानको शौचालयमा शिशु जन्माएर हिँडेकी महिलाले आफू नेपाली केटासँग प्रेममा भएको बताएकी छन् ।
सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत ती महिलाले प्रहरीले गरेको ...
मंगलबार, पौष १०, २०८०
काठमाडौं - सिन्धुलीमा एक महिलालाई अमानवीय यातना दिइएको छ । सिन्धुलीको कमलामाई नगरपालिका-४ का सन्तोष थापाकी श्रीमती शारदा थापालाई बाँधेर कुटपिट गरिएको हो ।
लेनदेनको विषयलाई लिएर शा...
मंगलबार, पौष १०, २०८०
काठमाडौं - मानव तस्करीको आशंकामा फ्रान्समा रोकिएको विमान मुम्बई फर्किएको छ । यो विमान २५ डिसेम्बरको साँझ पेरिसको भाट्री एयरपोर्टबाट उडेको थियो । यो मंगलबार बिहान ४ बजे मुम्बई एयरपो...
मंगलबार, पौष १०, २०८०
काठमाडौं - म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ पोखरेबगरमा बगर सम्याएर खेलमैदान निर्माण गरिएको छ । गत कात्तिकमा दसैंको अवसरमा आयोजित मेलाबाट बचत भएको रकमले कालीगण्डकी नदी किनारको बगर ...