बुधबार, फाल्गुण १६, २०८०
Wednesday, February 28, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक सङ्घीय राजधानी काठमाण्डौ नछाड्ने बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । अब सरकारको कार्यशैली फेरिने भन्दै महत्त्वपूर्ण र अत्यावश्यक काममा बाहेक काठमाडौं नछाड्ने प्रधानमन्त्रीको भनाई छ ।

तपाईको प्रतिक्रिया