शुक्रबार, आषाढ ०१, २०८०
काठमाडौँ - लुम्बिनी प्रदेश सरकारले ४० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने भएको छ । शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले आर्थिक वर्ष ...
शुक्रबार, आषाढ ०१, २०८०
काठमाडौं - शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको थियो । शुक्रबार प्रतितोला ८ सय रुपैयाँ बढे...
शुक्रबार, आषाढ ०१, २०८०
काठमाडौँ - राजधानी दैनिक पत्रिका बन्द भएको छ । विगत २३ वर्षदेखि प्रकाशन हुदैँ आएको पत्रिका यही जेष्ठ २६ गतेदेखि बन्द भएको हो । नेपाल पत्रकार महासंघ राजधानी दैनिक प्रतिष्ठान शाखाले ...
शुक्रबार, आषाढ ०१, २०८०
काठमाडौँ - वंशाणुगत जन्डिस रोगबाट लामो समयदेखि पीडित रहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन उपचारपछि आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उप...
शुक्रबार, आषाढ ०१, २०८०
काठमाडौँ - नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । समाजवादी मोर्चा निमार्णवारे छलफल गर्नका लागि सचिवालय बैठक बस्न लागेको हो । पार्टीका उपमहासचिव गंगालाल तुलाधारले पदाधिकार...
शुक्रबार, आषाढ ०१, २०८०
काठमाण्डु – काठमाडौं महानगरपालिकावाट बाहिर जाने सवारी साधान नयाँ बसपार्कवाट मात्रै छुटने भएका छन् । काठमाडौं महानगर क्षेत्रभित्रवाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ...
बुधबार, जेठ ३१, २०८०
काठमाण्डाै - आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव ०६ बिन्दुमा पुगेको छ । आज अन्य समूहको शेयर उच्च अङ्कले बढेक...
बुधबार, जेठ ३१, २०८०
काठमाडौँ - नेपाली बजारमा बुधबार सुनको भाउ नौ सय रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला नौ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी म...
बुधबार, जेठ ३१, २०८०
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मंगलबार भर्ना भएका उनलाई बुधबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ...
बुधबार, जेठ ३१, २०८०
काठमाडौँ - नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन् । सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर गएपछि उपसभापति खड्काले कार्यवाहकको जिम्मेवार...
मंगलबार, जेठ ३०, २०८०
काठमाडौँ - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अथक प्रयास र मेहनतमा धरानमा कोकाहा नदिको पानी पुगेको छ। सोमबार राति पानी धरान पुर्याएका साम्पाङले स्थानीयलाई सो पानीले नुहा...
मंगलबार, जेठ ३०, २०८०
काठमाडौ - नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ । मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ ला...
मंगलबार, जेठ ३०, २०८०
काठमाडौं - सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटमाथि उठेका असन्तुष्टि सम्बोधन गर्न उक्त बैठक बसेको हो ।
बैठकमा प...
मंगलबार, जेठ ३०, २०८०
काठमाडौं – नेकपा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध जनयुद्धमा बालसेना प्रयोग...
मंगलबार, जेठ ३०, २०८०
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार पूर्व गृहमन्त्री बालकृष्ण खाँणका कानुन व्यावसायीहरुले बहस गर्नेछन् । खाँणको पक्षमा बहसका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालक...
मंगलबार, जेठ ३०, २०८०
काठमाडौँ - राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार प...
सोमबार, जेठ २९, २०८०
काठमाडौँ - काठमाडौं साउदीमा कामको खोजीमा ठूलो संख्यामा नेपाली श्रमिक पुग्ने गरेका छन् । तर, अब नेपाली श्रमिकहरू अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिन...
सोमबार, जेठ २९, २०८०
काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै सात किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान टर्किस एयरलाइन्सबाट इस्तानबुल जान लागेका ६३ वर्षी...
सोमबार, जेठ २९, २०८०
काठमाडौँ – चितवनमा लम्पी स्किन’ रोग प्रभावित क्षेत्रका पाँच हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको औषधि दिइएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अध...
सोमबार, जेठ २९, २०८०
काठमाडाैं - आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १२ हजार चार सय रूपैयाँमा का...