Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – काठमाडौं साउदीमा कामको खोजीमा ठूलो संख्यामा नेपाली श्रमिक पुग्ने गरेका छन् । तर, अब नेपाली श्रमिकहरू अब रोजगारीका लागि साउदी अरब जाँदा शैक्षिक योग्यताको प्रमाणपत्र चाहिने भएको छ। रोजगारीका लागि शैक्षिक प्रमाणपत्रमा न्यूनतम एसइई/एसएलसीको हुनुपर्ने छ ।

उक्त प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गरिने भएको छ । तथापी, साउदी दूतावासबाट प्रमाणीकरण भएपछि मात्रै नेपाली श्रमिकहरू जान पाउने व्यवस्था साउदी सरकारले गरेको हो । मजदुरीका लागि विश्वका जुनसुकै मुलुकमा जान पनि शैक्षिक योग्यताको प्रमाणपत्र खोजिने गरिएको छैन । तर, एक्कासी यस्तो व्यवस्था गरेको साउदीले कारण भने स्पष्ट खुलाएको छैन्।

 

तपाईको प्रतिक्रिया