Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौ । शिविरमा रहेका माओवादी लडाकुहरुको तलब १५ सयले वृद्धि गर्ने आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले २०६८ साल साउन १ गतेदेखि लागू हुने गरि माओवादी लडाकुहरुको तलब वृद्धि गरेको हो । यसअघि प्रति महिना पाँच हजार तलब थाप्दै आएका लडाकुहरुले अब ६ हजार ५ सयका दरले तलब पाउनेछन् ।

झलनाथ खनाल नेतृत्वको सरकारले निजामति कर्मचारीहरुको ३० देखि ४० प्रतिशत तलब वृद्धि गरिएपछि शिविरमा रहेका लडाकुहरुले पनि समान तलब वृद्धिको माग गर्दै आएका थिए ।

तपाईको प्रतिक्रिया