Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

Minendra_Rijalकाठमाडौं– गोरखा क्षेत्र नं १ को बतासेमा आयोजित आमसभामा जाँदै गरेको नेपाली कांग्रेसका नेताहरु चढेको गाडीमा ढुंगामुडा भएको छ ।

प्रचार समिति संयोजक डा. मिनेन्द्र रिजाल, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र केन्द्रीय कार्यालयका मुख्य सचिव चिनकाजी श्रेष्ठ चढेको गाडीमा गोरखाको तीनमाने भञ्ज्याङमा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले ढुंगामुढा गरेका छन् ।

एकीकृत नेकपा माओवादीका कार्यकर्ताले गाडीमाथि ढुंगामुढा गरेपछि दुवैपक्षबीच बादविवाद भएको थियो ।

स्थितिलाई साम्य पार्न प्रहरीले हवाई फायर गरेको मुख्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । ***

 

तपाईको प्रतिक्रिया