Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

CPN UML Nepalकाठमाडौं– नेकपा एमालेले आगामी संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने तयारी गरेको छ ।

२०५६ सालको निर्वाचनमा जनमोर्चासँग नै तालमेल गरेको एमालेले २०६४ सालको चुनावमा भने नेकपा एकीकृतसँग तालमेल गरेको थियो । एमालेसँग तालमेल गरेका साता दलमध्ये जनमोर्चाले प्रत्यक्षमा केही सांसद निर्वाचित गरेको थियो ।

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय जनमोर्चा नेपालसँग चुनावी तालमेल हुने जानकारी दिँदै अन्यसँग पनि तालमेलको प्रयास भइरहेको बताएका छन् । ***

तपाईको प्रतिक्रिया