Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
काठमाडौं- गोली प्रहारबाट घाईते भएका एमाले बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको अवस्था अझै चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।
डाक्टरहरुका अनुसार उहाँको स्वास्थ्यमा सुधार हुने सम्भावना निकै कम छ । नचिनेका मान्छेको समूहको गोली प्रहारबाट गम्भीर घाइते आलमका मस्तिष्क लगायत शरीरका सबै अंगले काम गर्न छाडेका चिकित्सकहरुले बताएका छन ।
मुस्लीम नेता ताज मोहमद मियाँले पनि आलमको अवस्था अत्यन्त गम्भीर रहेको बताउनुभयो ।
शुक्रवार कार्यकर्ता भेटघाटका क्रममा रहेका आलमलाई बारामा नचिनेका मान्छेको समूहले गोली हानेको थियो ।
तपाईको प्रतिक्रिया