Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
shot gunबारा – बारा क्षेत्र न. ४ को एमालेका उम्मेदवार मोहम्मुद आलमलाई आज शुक्रबार बिहान अज्ञात समूहले गोली हानेको छ ।
टाउकोमा गोली लागेका आलम गम्भीर घाइते भएका छन् । बाराको चैनपुर चोकस्थित चावसती मैदा मिल अगाडि कुरा गरिरहँदा उनीमाथि गोली प्रहार भएको थियो।
हेलिकप्टर मगाएर उनलाई काठमाडौं लग्ने तयारी भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।
बाराको परवानीपुरस्थित चवासती मिल अगाडि आलममाथि मोटरसाइकलमा आएका दुई जना मध्ये एकले नजिकैबाट टाउकोमा गोली हानी भागेको प्रत्यक्षदर्शीले बताएका छन् । आलम बारा लिपनीमान-१ निवासी हुन् । ***
तपाईको प्रतिक्रिया