Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
gagan thapaकाठमाडौं- नेपाली कांग्रेसकी नेतृ सुप्रभा घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।
अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट जितेकी घिमिरेले आफ्नो साटो युवा नेता गगन थापालाई टिकट दिएको विरोधमा उम्मेद्वारी दर्ता गराउनु भएको हो ।
उहाँले बुधबार नेपाली कांग्रेस त्योगेको घोषणा गर्नुभएको थियो ।
यस्तै काठमाडौंकै क्षेत्र नं ३ बाट एकीकृत माओवादीका गणेश लामाले पनि स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ । यो क्षेत्रमा माओवादीले गणेश रेग्मीलाई टिकट दिएको छ ।
तपाईको प्रतिक्रिया