Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष १९, २०८१
Friday, January 3, 2025
काठमाडौं- तुलनात्मकरुपमा कम विकसित दक्षिण कोरिया र इजरायलमा कामदारको आकर्षण बढेकाबेला जापान रोजाइमा परेन ।
सन् २०११ को तथ्याङ्कअनुसार कोरिया र इजरायलको तुलनामा जापानमा कम आकर्षण रहेको पाइएको वैदेशिक रोजगार प्रबर्द्धन बोर्ड अन्तर्गतको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।
‘वैदेशिक रोजगारसम्बन्धि आएको टेलिफोनमा इजरायल र दक्षिण कोरियाका बारेमा सोध्छन्,’ सूचना सहायक सुवास गुरुङ भन्छन्, ‘जापानबारे सोध्ने धेरै कम पाइयो ।’ उनका अनुसार कामदार पठाउने प्रक्रिया झण्झटिलो भएकाले आकर्षण कम भएको हो ।
तपाईको प्रतिक्रिया