Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
baburam-bhattarai-and-prachanda-01212काठमाडौं- एमाओवादीका शीर्षस्थ नेताहरुको उम्ममेद्वारी टुङ्गो लागिसकेको छ ।
पार्टीका सबै मुख्य नेताहरु प्रत्यक्षबाटै उठ्ने भएका छन् ।
पार्टी अध्यक्ष प्रचण्ड र अर्का नेता बाबुराम भट्टराई दुई-दुई स्थानबाट उठ्ने भएका छन् ।
को नेता कुन ठाउँबाट उठ्र्दैछन्: 
पुष्पकमल दाहाल-  काठमाडौं १० र धनुषा ६ बाट
बाबुराम भट्टराई-   गोरखा १ र रुपन्देही ४ बाट
नारायणकाजी श्रेष्ठ- बारा ६ बाट
पोष्टबहादुर बोगटी- नुवाकोट ३ बाट
कृष्णबहादुर महरा-  रोल्पा १ बाट
वर्षमान पुन- झापा ७ र मोरङ २ बाट
टोपबहादुर रायमाझी- अर्घाखाँची १ बाट
अग्नी सापकोटा- सिन्धुपाल्चोक २ बाट
अमिक शेरचन- चितवन ५ बाट
जनार्दन शर्मा- रुकुम २ बाट
हिसिया यमी- काठमाडौं ७ बाट
नन्दकिशोर पुन- काठमाठौं ४ बाट
देवेन्द्र पौडेल- काठमाडौं ४ बाट
लिलामणी पोखरेल- काठमाडौं २ बाट
प्रभु शाह- रौतहट ३ बाट
रामचन्द्र झा- धनुषा १ बाट
शक्ति बस्नेत- जाजरकोट १ बाट
गिरिराजमणि पोखरेल- महोत्तरी १ बाट
तपाईको प्रतिक्रिया