Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

काठमाडौं – नेपाली गीत संगीतमा बेला-बेलामा कर्णप्रिय गीतहरू सार्वजनिक हुने गरेका छन् । अझ, आफ्नै मौलिक संस्कृति र परम्परा बोकेका गीत-संगीतको खडेरी नै लागेको समयमा केही गीतले भने दर्शकको मन जित्छन् । यस्तै, अपेक्षा गरिएको गीत ‘जाम भो साइली…’ सार्वजनिक भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चर्चित गायिका सुनिता बुढा क्षत्री र राम गगनको स्वरमा रहेको गीत राम गगन युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । विशेषतः माया प्रेमकै कथावस्तुलाई आधार बनाएर मा तयार पारिएको गीतले धेरै नेपालीको जीवन भोगाइलाई बोलेको छ ।

केही बाध्यताले बिदेसिनु परेको पीडाभावलाई गीतमार्फत दर्साइएको छ । एकातिर घरदेखि प्रेमिका र आफन्तको माया अर्कातिर प्रदेश जानुपरेको बाध्यतालाई बोलेको गीत स्रोता दर्शकले मन पराउने अपेक्षा गरिएको छ । गीतको शब्द र संगीत पनि राम गगनकै हो ।

दीप सगर, रिया खड्का, रति खड्का र जीवन कार्कीले अभिनय गरेको गीतको म्युजिक भिडिओ निर्देशन राम गगनले नै गरेका हुन् भने छायाङ्कन सञ्जय बुढाथोकी मगरले गरेका हुन् ।

तपाईको प्रतिक्रिया