Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

काठमाडौं – गायक प्रकाश सपुतले ‘गल्बन्दी’ र ‘बोल माया’ अर्को भागका रूपमा ‘दमाई महाराज’ ल्याउने भएका छन् । आइतबार उनले सामाजिक सञ्जालबाट आफ्नो नयाँ सिर्जनाबारे जानकारी दिएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

‘भनेको थिएँ नि- यो साल २०८० मा मैले ‘जातीय विभेदविरुद्धको वर्ष’को रूपमा आफ्ना सिर्जनाहरू ल्याउने छु । यसको सुरुवातस्वरूप नयाँ सिर्जनाको टाइटल जुरेको छ- दमाई महाराज ! मेरो करियरका दुई कोसेढुङ्गा गल्बन्दी र बोल माया कै अर्को भाग हो- दमाई महाराज,’ उनले भनेका छन् । ‘गल्बन्दी’ र ‘बोल माया’ प्रकाशका निकै चर्चित सिर्जना हुन् ।

तपाईको प्रतिक्रिया