Deneme Bonusu Veren Siteler
शनिबार, पौष २७, २०८१
Saturday, January 11, 2025

समाचार सुन्नुहोस् :

काठमाडौँ – शाहरुख खान र सलमान खानले पछिल्लो समय एक अर्काको फिल्ममा केमियो गर्ने गरेका थिए । तर यसले न शाहरुखको फिल्मलाई फाइदा गरेको थियो न सलमान खानको फिल्मलाई । यसको ताजा उदाहरण शाहरुखको ‘जिरो’ र सलमानको ‘ट्युबलाइट’ हुन् ।

एक अर्काको फिल्म हिट बनाउन दुवैले बल गरे पनि सफल भएका थिएनन् । तर ‘पठान’मा सलमानको केमियो फापेपछि निर्माण कम्पनी यशराज फिल्मले यी दुई अभिनेतालाई लिएर ‘टाइगर भर्सेज पठान’ बनाउने भएको छ । तर बलिउड हंगामाले छापेको समाचारअनुसार यो फिल्म बलिउडकै अहिलेसम्मको महंगो लागतमा बन्ने भएको छ ।

समाचारअनुसार फिल्मको लागत ३ सय करोड अनुमान गरिएको छ जसमा कलाकारको पारिश्रमिक तोकिएको छैन । शाहरुख तथा सलमान जस्ता अभिनेताले फिल्म खेलेवापत सेयर लिने अभ्यास छ ।

यो फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गर्नेछन् । हाल ‘फाइटर’को सुटिङमा व्यस्त रहेका उनले हलिउड फिल्म मार्भलको सेटिङ सरह सलमान र शाहरुखलाई एक्सन गराउने योजना बनाएका छन् । सन् २०२४ मा फ्लोरमा गएर फिल्म २०२५ मा रिलिज गर्ने निर्माण कम्पनीको तयारी छ ।

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया