काठमाडौं – कोरोना संक्रमण महामारी नियन्त्रण बाहिर रहिरहँदा संक्रमणबाट प्रभावित मुलुकहरु यस विरुद्धको भ्याक्सिनको व्यग्र प्रतीक्षामा छन् । भ्याक्सिन बनाउन विकसित देशहरुका वैज्ञानिक र अनुसन्धानकर्मीहरु लागिपरेका छन् ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
कतिपय देशले भ्याक्सिन बनाएर परीक्षण गरिरहेका पनि छन् । यसैबीच, अमेरिकाका वरिष्ठ कोरोना विशेषज्ञ डा. एन्थोनी फाउचीले कोभिड१९ विरुद्धको भ्याक्सिन आगामी अक्टोबरसम्ममा आउने सम्भावना निकै कम रहेको बताएका छन् । तर, त्यो असम्भव भने नरहेको पनि उनको भनाइ छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका ‘कोरोनाभाइरस टास्क फोर्स’का सदस्य समेत रहेका डा. फाउचीले सीएनएनलाई अन्तर्वार्ता दिने क्रममा भने, ‘मलाई लाग्छ, धेरैजसो मानिसहरु नोभेम्बर(डिसेम्बरसम्ममा भ्याक्सिन आउने ठान्छन् ।’ –एजेन्सी
प्रकाशित मिति: शुक्रबार, भाद्र १९, २०७७
प्रकाशित समय: १६:४३:०८