काठमाडौं– पेट्रोलियम पदार्थ बिक्री गर्ने सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमले पछिल्लो ५ वर्षकाे अवधिमा विभिन्न ६ र्शीषकबाट सरकारलाई २ खर्ब ५७ अर्ब ७६ करोड रुपैयाँ बराबर राजस्व तिरेको छ। निगमले आर्थिक वर्ष २०७२/७३ मा २३ अर्ब ५४ करोड, २०७३/७४मा ४७ अर्ब ७ करोड, २०७४/७५ मा ५५ अर्ब १ करोड, २०७५/७६ मा ६५ अर्ब ९३ करोड र २०७६/७७ मा अनुमानित ६५ अर्ब रुपैयाँ कर संकलन गरेको हो।
निगमले उठाएको कर विभिन्न शीर्षकमा सरकारी कोषमा जान्छ। यो अवधिमा भन्सार शुल्कमार्फत् ५७ अर्ब ५६ करोड, सडक मर्मत शुल्कमार्फत् २२ अर्ब ६३ करोड र वातावरण खर्चतर्फ ६ अर्ब ९९ करोड रुपैयाँ राजश्व सरकारलाई तिरेको छ। त्यसैगरी पछिल्लो ५ वर्षमा मूल्य अभिवृद्धि करतर्फ १ खर्ब ८ अर्ब ७ करोड, पूर्वाधार विकास करतर्फ ४८ अर्ब ३ करोड र आयकरतर्फ १४ अर्ब ४८ करोड रुपैयाँ कर सरकारलाई बुझाएको छ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: आइतबार, आषाढ २८, २०७७
प्रकाशित समय: १९:४०:०५