Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

लण्डन । वेलायतबाट संचालित अनलाइन समाचार प्रोटल नेपाल बृटेन डक कममा बुधवार आक्रमण भएको छ । ह्याकरहरुले प्रोटलको सर्भरमा छिरेर इन्डेक्सलाइल लगायतका फाइललाई हानी पुराएका छन । कहांबाट कस्ले आक्रमण गरयो भन्ने अहिले छनविन् भैरहेको संचालकहरुले बताएका छन ।

यही महिनाको पहिलो साता पांचौ बर्ष पुरा गरि छैंठौ बर्ष पुरा गरेको अवसरमा वेलायतका दश चर्चित ब्यक्तिहरुको घोषणा गरेपछि वेलायतमा सो अनलाइन निकै चर्चामा थियो । ५ बर्षे यात्रामा यो अनलाईनमाथि दोस्रो पटक ह्याकरले आक्रमण गरेको हो । अहिले अनलाइनलाई सुचारु बनाउन काम भैरहेको उक्त अनलाईनका सम्पादक चिरन शर्माले बताउनुभएको छ ।  ***

तपाईको प्रतिक्रिया