Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
युएई- युएईको मुसफामा एक नेपालीको सुतिरहेको अवस्थामा हृदयघाट भई मृत्यु भएको छ ।
अर्जुनधारा- ६ झापा घर भएका कुरुराज कार्कीको ११ जुलाईमा  रात ११ बजे ड्युटी सकेर खाना खाइ सुतेकाबेला मृत्यु भएको हो । राति १ बजे असामान्य चलमल गरेपछि हस्पिटल लगे पनि अबुधावीको खालिफा हस्पिटलमा बिहान ३ बजे मृत्यु भएको हो ।
कार्की खिदमा कम्पनीमा किल्नर सुपरभाइजर पदमा कार्यरत थिए । कार्कीको शवलाई १३ तारिका नै कम्पनीले अर्का नेपाली युवराज भण्डारीकोमा साथमा पठाई परिवारलाई जिम्मा लगाइएको छ । कार्की अन्जली ओभरसिज मार्फत १३ महिना अगाडी युएई आएका थिए ।
तपाईको प्रतिक्रिया