Deneme Bonusu Veren Siteler
शुक्रबार, पौष २६, २०८१
Friday, January 10, 2025

धादिङ – जनता आवास कार्याक्रमअन्तर्गत जिल्लामा सरकारले निर्माण गर्न सहयोग गर्ने भवनका लागि जनताबाट निवेदन आह्वान गर्ने मिति सकिँदासम्म पनि निवेदन न्यून मात्रामा परेको छ ।

कार्यक्रमअन्तर्गत साविकको महादेवस्थान गाविसमा चेपाङ घर निर्माणका लागि २० दरबन्दी निर्धारण गरिएकामा निवेदन मिति मंसिर समापन हुँदासम्म चार जनाले मात्र निवेदन दिएको र सूचना अभावका कारण जनता निवेदन दिन नआएको नेपाल चेपाङ संघका तिलक चेपाङले बताउनुभयो ।

गरिब चेपाङका लागि सरकारले दुई लाख ३५ हजार दिएर निर्माणमा सहयोग गर्नेछ । जिल्लामा चेपाङ समुदायका लागि एक सय र दलित समुदायका लागि दुई सय घर निर्माणको योजना भए पनि केही गाउँपालिका, केही वडा र केही सूचना दिने अधिकारीले जनतालाई सूचना नदिँदा समय सकिँदा पनि निवेदन संकलन भएन ।

गाउँपालिका र नगरपालिकालाई सूचना भएकाले सूचना नपुगेको भन्न नमिल्ने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धादिङका वामदेव शर्मा बताउनुहुन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

टोकियोमा पुन क्लव साँस्कृतिक साँझ हुँदै
मितिः १२ जनवरी २०२५
समयः साँझ १७ बजे
स्थानः आराकावा सन पर्ल हल
आकर्षण: नेपालबाट आमन्त्रित कलाकारद्वय
गीता पाईजा पुन मगर र प्रगति पुन मगर
आयोजकः पुन क्लव जापान
सम्पर्क: 070-7447-4043

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया