Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – हप्ताको पहिलो दिन सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार सुन आज तोलाको ५७ हजार ५ सय रुपैयाँ तथा चाँदी ७ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

गएको हप्ता सुन तोलामा एक हजार तथा चाँदी १५ रुपैयाँ बढेर शुक्रबार सुन तोलाको ५७ हजार ८ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाईको प्रतिक्रिया