Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको वेस्टमिन्स्टर संसद् भवनमा १३ जनवरी (पुस २९ गते) विशेष कार्यक्रममार्फत सम्बोधन गर्ने भएका छन्। यस ऐतिहासिक अवसरमा कोइराला बेलायती मन्त्री तथा सांसदहरूसँग अन्तरक्रिया गर्नेछन्।

कोइराला वेस्टमिन्स्टर संसद्को भित्रै सम्बोधन गर्ने अवसर पाउने पहिलो नेपाली नेता हुन्। उक्त कार्यक्रममा बेलायतका एशिया मामिलाका विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा वाणिज्यमन्त्री र अन्य सांसदहरूको पनि उपस्थिति रहने अपेक्षा गरिएको छ।

नेता कोइराला जनवरी ९ (पुस २५ गते) बेलायत प्रस्थान गर्नेछन्। यो निम्तो उनलाई बेलायती एशिया मामिलाका विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग, व्यापार तथा वाणिज्यमन्त्री ग्यारेथ थोमसले पठाएका हुन्। यो अवसर दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण मञ्च बन्ने अपेक्षा गरिएको छ।

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया